पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध
नवलपरासी,१४ असोज। पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको बर्दघाट नगरपालिका – ४ दाउन्ने जंगल स्थित खुर्सानीखोलामा सडक भासिएपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । सडकको माथिल्लो भागमा रहेको पर्खाल भत्किएपछि विद्युत हाइटेन्सन लाइन सडकमा ढलेको थियो । उक्त पोल हटाउने प्रयास गर्दागर्दै सडक भासिएपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो । सोमबार साँझ ५ बजेपछि […]