समाचार

इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना नेपाली दुबईबाट पक्राउ

काठमाडौं,१० असोज । इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना नेपाली दुबईबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ठगी मुद्दामा फरार रहेका पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीय भुपेन्द्र बोहरा र काठमाडौं नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी रहेका छन् । त्यस्तै जबर्जस्ती करणी मुद्दामा फरार रहेका मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ का २६ […]

अर्थतन्त्र

छापावाल सुनको मूल्य अहिलेसम्मकै उच्च

कास्की ,१० असोज। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको हो । जुन मूल्य अहिलेसम्मकै उच्च भएको महासङ्घले बिहीबार प्रकाशित गरेको सूचनामा उल्लेख छ ।  अघिल्लो दिन बुधबारबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो । जसअनुसार आज अघिल्लो […]

समाचार

कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

कञ्चनपुर,९ असोज । कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रहरीका अनुसार दोधारा चाँदनी नगरपालिका र लालझाडी गाउँपालिकामा एक/एक जनाको गरि दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीकाअनुसार बुधबार दिउँसो चट्याङ लागेर दोधारा चाँदनी नगरपालिका-६ भट्टीनालाका ३४ वर्षीय यमबहादुर सुनारको मृत्यु […]

समाचार

जीवी राईले आफुलाई धोका दिए ;कुमार रम्तेल

काठमाडौं ,९ असोज । सहकारी ठगीमा आरोपित भएर कारागारमा रहेका व्यवसायी कुमार रम्तेलले आफूलाई जीवी राईले धोका दिएको गुनासो गरेका छन् । अहिले पनि बचतकर्ताको रकम फिर्ता गर्न आफू प्रयासरत रहेको उनको दाबी छ ।सहकारी ठगीको विषयमा छानबिन गर्न गठित संसदीय समितिले कास्की कारागारबाट झिकाएर रम्तेलसँग बयान लिएको थियो । उनीसँग ३८ वटा प्रश्नोत्तर गरिएका […]

समाचार

अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री भएको पाइए कारबाही गर्ने चेतावनी

काठमाडौँ ,९ असोज। चाडवाड नजिकिय संगै काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक पसलबाट अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री भएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ ।  महानगरले आव एक सूचना जारी गर्दै  मूल्य सूची बनाएर पसलको अग्र भागमा सबैले देख्ने गरी राख्न, अधिकतम मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण नगर्ने सुनिश्चित गर्न र म्याद […]

समाचार

झापामा ८ ० हजार रुपैयाँ घुस लिँदालिँदै वडाध्यक्ष पक्राउ

झापा ,७ असोज । झापाको बुद्धशान्ति गाउँपालिका वडा न.२ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । झापाको बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि घुस रकम लिँदै गर्दा मंगलबार दिउँसो ओली पक्राउ परेका हुन् । घुस रकम लिँदै गर्दा ओलीलाई नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरूले रकमसहित नियन्त्रणमा लिएर […]

समाचार

मौसममा फेरि फेरबदलः मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना

पोखरा, ८ असोज। आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सोमबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले कृषि कर्म सुरु गर्नुभन्दा अगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न […]

समाचार

नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं ,७ असोज। नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतमा आइतबार दर्ता भएको रिटमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले पहिलो सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो । ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासंघलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएकोमा कारण देखाउ आदेश जारी भए […]

समाचार

दुर्गा प्रसाईंसँग बयान लिने काम सुरू

प्रहरीले दुर्गा प्रसाईंसँग बयान लिने काम सुरू गरेको छ।मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंलाई उजुरी परेपछि साइबर ब्युरोले आइतबार भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। प्रसाईंलाई आइतबार बेलुकी अस्पताल पनि लगिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि प्रसाईंलाई वीर अस्पताल लगिएको प्रहरी स्रोतले जनाएको  छ।स्वास्थ्यमा सुधार आएपछि उनीसँग प्रहरीले बयान लिने काम सोमबार मध्याह्नदेखि सुरू गरेको हो। साइबर ब्युरोको टोलीले […]

समाचार

पोखरामा सहकारीपीडित र रवि समर्थकको नाराबाजी ,छविलाल जाेशीलाइ कास्की जिल्ला अदालतमा हाजिर गराइयो

पोखरा ,७ असोज। सूर्यदर्शन सहकारीकाे पैसा गाेर्खा मिडिया मार्फत रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले दुरुपयाेग गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय कास्की बाहिर नाराबाजी सहित प्रदर्शन गरेका हुन् ।जिल्ला प्रशासन कार्यालयकाे गेटनेर सहकारी पीडित र त्यसकै ठिकअगाडि शहीद चाेककाे चाैतारामा रास्वपाका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । पीडितले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् […]