समाचार

रवि लामिछानेलाई दोस्रो पटक कास्की अदालतमा पुर्याइयो

पोखरा , ८ कार्तिक।

सहकारी प्रकरणमा पक्राउ परेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । दुवैजनालाई अहिले अदालतको परिसरमा राखिएको लामिछानेका तर्फबाट बहस गरिरहेको अधिवक्ता डा नारायण कडेलले जानकारी दिए । 
सडकमा लामिछानेको समर्थनमा प्रदर्शन चर्कीन थालेपछि प्रहरीले अदालतको ढोका खुल्न साथ भित्र छिराएको छ । रास्वपाका नेता कार्यकर्ता तथा लामिछाने समर्थकले पोखराको वाई चोकमा प्रदर्शन सुरु गरेका छन् । 

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस