समाचार

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइने

पोखरा,४ कार्तिक। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि पक्राउ गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई आज अदालतमा पेस गरिने […]

समाचार

कैलाली जिल्लाका पार्टीका अध्यक्ष प्रदीप चौधरीले नागरिक उन्मुक्ति पार्टी बिगार्नेमा मुख्य दोषी रेशम–रञ्जिता नै रहेको आरोप लगाएका छन्

कैलाली,२१ असोज रेशम चौधरी र रञ्जिता श्रेष्ठ (दम्पती)ले पार्टीलाई निजी कम्पनीजस्तो चलाएको आरोप पार्टीका नेताहरूले लगाएका छन् । पार्टीलाई सामूहिक निर्णयमा चलाउनुभन्दा पनि प्राइभेट कम्पनी जस्तो दुवै जनाले चलाइरहेको आरोप लगाउँदै कतिपय नेताले पार्टी छाड्नेसम्मको चेतावनी दिएका छन् । कैलाली जिल्लाका पार्टीका अध्यक्ष प्रदीप चौधरीले पार्टी जिल्ला र प्रदेशबाट होइन, केन्द्रबाटै बिग्रिएको हो र पार्टी […]

समाचार

गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावितका लागि ५० लाख सहयोग गर्ने

काठमाडौँ, १७ असोज । प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।गतसाता परेको वर्षाले काठमाडौँ उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी पहिरोबाट ज्यान गुमाएकाहरु प्रति श्रद्धान्जली अर्पण गर्दै […]

समाचार

३ वटा गाडीमा पुरिएका ३५ जनाको पहिचान खुल्यो

काठमाडौँ, १७ असोज । धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरू सवैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले रातोपाटीलाई बताए । दुई वटा माइक्रो र एउटा […]

समाचार

४० मेगावाट विद्युत् बंगलादेशसँग बिक्री सम्झौता हुँदै

काठमाडौं १७ असोज। आज अपराह्न चार बजे होटल याक एण्ड यतीमा नेपाल र बंगलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा विद्यत् व्यापारसम्बन्धी सम्झौता पत्रमा अपराह्न हस्ताक्षर हुने छ ।‘सीमा जोडिएको भारतसँग मात्र विद्युत् व्यापार गर्दै आएकोमा अब सीमा नजोडिएको बंगलादेशसँग पनि विद्युत् व्यापार गर्दै छौं,’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘दुईपक्षीय विद्युत् व्यापारबाट त्रिपक्षीय व्यापारमा प्रवेश […]