समाचार

कर्मचारी विवादले पोखरा महानगरपालिका अशान्त,बैठकमै सुरु भयो चर्काचर्की

पोखरा, १२ मंसिर। पोखरा महानगरपालिकाको विशेष नगर सभाबारे छलफल गर्न मंगलबार बसेको बैठकमा काँग्रेस र एमालेका वडाध्यक्षबीच चर्काचर्की भयो । पोखरा उपत्यका नगर विकास समिति कार्यालयमा बसेको बैठकमा दुई पार्टीका वडाध्यक्षबीच चर्काचर्की भएको हो । ‘अवस्था असमान्य बनेको हो । हात हाल्ने परिस्थिति नै बन्न लागेपछि बैठक स्थगित भयो,’ एक वडाध्यक्षले भने । काँग्रेसबाट निर्वाचित […]

खेलकुद

आइसिसी प्रतिनिधिले गरे पोखरा रंगशालाको क्रिकेट मैदान निरीक्षण

पोखरा ,१२ मंसिर। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधिहरुले पोखरा रंगशालास्थित पोखरा क्रिकेट खेल मैदानको निरीक्षण भ्रमण गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दसहित पोखरा आएको आइसिसीको टोलीले सन् २०२७ मा हुने महिला विश्वकपका लागि पोखरा रंशगालाको क्रिकेट खेल मैदान निरीक्षण गरेको हो ।टोलीमा आइसिसीका सिनियर म्यानेजर रोहित पोदार र एसिया रिजनका डेभलप्मेन्ट […]

समाचार

पोखरा को प्राईम बहुउद्देश्यीय सहकारी संस्था ठगी सम्बन्धी कसूरमा तनहु का शंकर नारायण श्रेष्ठ पक्राउ

पोखरा , १२ मंसिर। पोखरा महानगरपालिका वडा नं ४ गैरापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना, अपचलन एवं ठगी कसुरमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका वडा नं. १० का ५६ वर्षीय शंकर नारायण श्रेष्ठ छन् । कास्की प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो । उनीसँग कास्की जिल्ला […]

खेलकुद

राष्ट्रिय माविमा आयोजित अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवलको उपाधी छात्र तर्फ गुरुकुल र छात्रातर्फ करुणानीधिलाई

पोखरा , ११ मंसिर। पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले आयोजना गरेको कास्की जिल्ला स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगितामा छात्र तर्फको उपाधी गुरुकुल विद्या सदन र छात्रा तर्फको उपाधी करुणानीधि एजुकेशन फाउण्डेशन (केफ) माध्यामिक विद्यालयले हात पारेको छ । प्रतियोगितामा छात्र तर्फको फाइनल खेलमा गुरुकुल विद्या सदनले माउण्ट अन्नपूर्णलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी […]

समाचार

बन्यजन्तुको सिंङ सहित १ युक्रेनी नागरिक पक्राउ

पोखरा , ११ मंसिर। संरक्षित वन्यजन्तु घोरलको जस्तो देखिने सिंगसहित प्रहरीले युक्रेनी नागरिकलाई मंगलबार पोखरा अन्तराष्ट्रिय बिमानस्थलबाट पक्राउ गरेको छ । कास्की प्रहरीका अनुसार दिउँसो २ बजेको समयमा विमानस्थलको आन्तरिक प्रस्थान गेटमा रहेको एक्सरे मेसिनमा युक्रेनका नागरिक २१ वर्षीय पिलीप जिल्को स्क्वाई (पासपोर्ट नम्बर एफ एम ८०८३१८) को निलो झोला चेकजाँच गर्ने क्रममा उक्त सिंग […]

समाचार

मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो

कास्की , ११ मंसिर। मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा आगामी फागुन १ गतेसम्म म्याद भएको छ । यसअघिको म्याद गत वैशाख २ गते सकिएकामा त्यसपछि पहिलोपटक एक सय ५५ दिन म्याद थप भएको थियो । आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार दोस्रोपटकका लागि उक्त खण्डको म्याद […]

अर्थतन्त्र

तोलामा २६ सयले घट्यो सुनको मूल्य

कास्की , ११ मंसिर। मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २६ सय रुपियाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा एक लाख ४८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।अघिल्लो दिन सोमबार १५ हजार नौ सय रुपैयाँले घटेर एक लाख ५१ हजार […]

समाचार

रविलाई काठमाडौं लाने तयारी छैन ; जिल्ला प्रहरी कार्यालय कास्की

पोखरा ,११ मंसिर। रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं पठाउनेबारे केही तयारी नभएको कास्की प्रहरीले स्पष्ट पारेको छ ।‘अहिले केही छैन । मलाई यस विषयमा केही जानकारी छैन । बिहानदेखि काम गर्न पाएको छैन । यो फेक न्यूज कस्ले लेख्यो, किन लेख्यो थाहा छैन ।’ डिएसपी शर्माले भने । उनले दोहोर्याउदै अहिलेसम्म लामिछानेलाई […]

राजनीति

बीआरआईमा कांग्रेसले फरक मत राख्दा कार्यान्वयनको पक्षमा देखियो अन्य दलको बहुमत

काठमाडौं, १० मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ परियोजनाको कार्यान्वयन योजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्न सरोकारवालाहरूले सुझाव दिएका छन् । तर, सत्ता साझेदार दल नेपाली कांग्रेसले भने यसमा फरक मत राखेको छ । उसले सहयोग लिनुपरे बीआरआईमार्फत नभएर छुट्टै दुई पक्षीय सम्झौता गरेर पनि लिन सकिने प्रधानमन्त्रीलाई सुझाव […]

समाचार

पोखराकाे दिगो पर्यटन विकासमा सहकार्य गर्न स्विस कन्ट्याक्ट तयार

पोखरा,१० मंसिर। विकासशील र उदीयमान देशमा दिगो आर्थिक विकास र जीवनस्तर सुधारमा केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको स्विस कन्ट्याक्टले पोखराको दिगो पर्यटन विकासका आयोजनामा सहकार्यका लागि तयार रहेको बताएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँगको भेटमा स्विस कन्ट्याक्टका कन्ट्री डिरेक्टर सञ्जय कार्की नेतृत्वको टोलीले यस्तो प्रतिबद्धता जनाएको हो । मेयर आचार्यसँगको भेटमा कन्ट्री डिरेक्टर सञ्जय […]