समाचार

प्रहरीको सिआड़ी हु भन्दै ठगि गर्ने २ जना पक्राउ

प्रहरीको सीआईडी हुँ भन्दै ठगी गरेको आरोपमा कपिलवस्तुबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका-२ का ३२ वर्षीय ऋषिराम घिमिरे , जीवन थापा रहेका छन्  । उनीहरुले आफूहरुलाई इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको सीआईडी भएको र घरको खानतलासी गर्नुपर्ने भन्दै एकजना स्थानीयबाट १७ हजार रुपैयाँसमेत लिएर गएको प्रहरीले जनाएको छ उनीहरुलाई वाणगंगा नगरपालिका २ राजपुरस्थित खेलमैदानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बताएको   छ । पक्राउ परेका दुवै जनालाई म्याद थप गरेर अनुसन्धान भइरहेको  छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस