समाचार

कालीगण्डकीमा पक्की पुल तयार, जैमिनीका बासिन्दालाई अब पोखरा जान झन्डै ३० किमि छोटो पर्ने

पर्बत ,१२ कार्तिक। बागलुङ र पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारणको लामो प्रतीक्षापछि कालिगण्डकी नदीमा पक्की पुल बनेको छ । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक जोड्ने पुल निर्माण थालेको झण्डै सात वर्षपछि तयार भएको हो । पोखरादेखि पर्वतको फलेबासहुँदै बागलुङको जैमिनीघाट र गलकोट जोड्ने रणनीतिक सडकको कालीगण्डकी पुल तयार भएपछि सर्वसाधारण खुसी छन् । कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग […]

राजनीति

रास्वपाको केन्द्रीय समितिले गरेका पाँच निर्णय

काठमाडौँ ,११ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिले पाँच वटा निर्णय गरेको छ।अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएकाले सरकारसँग अबिलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

खेलकुद

साफ महिला च्याम्पियनशिपमा आज नेपाल र भारत भिड्दै

पाेखरा ,११ कार्तिक। साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलका खेल आज हुँदैछन् । आज पहिलो सेमिफाइनल खेल बंगलादेश र भुटानबीच दिउँसो १:३० बजे दशरथ रंगशालामा शुरु हुने छ । त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ ५:३० बजे शुरु हुनेछ । समूह एबाट बंगलादेश र भारत तथा समूह बीबाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन् […]

समाचार

वन पैदावार समृद्धिको आधार बन्नु पर्नेमा जोड

पोखरा , १० कात्तिक। वन पैदावारलाई समृद्धिको आधार बनाउनु पर्नेमा यहाँ आयोजित एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । सामुदायिक वनउपभोक्ता महासंघ पोखरा महानगर महासंघद्धारा आयोजित क्षेमता अभिबृद्धि कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका हुन ।स्वदेशी काठको प्रयोग गर्दै विदेशी काठलाई विस्थापित गर्नुपर्ने बताउँदै बक्ताहरुले वन पैदावार उपयोगमा देखिएका नीतिगत समस्या समाधानका लागि तीनै […]

समाचार

विद्युत महसुल नबुझाएका ३४ उद्योगको लाइन काटियो

काठमाडौँ , १० कार्तिक । डेडिकेटेड र ट्रङ्क लाइन महसुल नबुझाएको भन्दै नेपाल विद्यत् प्राधिकरणले ३४ उद्योगको विद्युत् आपूर्ति बन्द गरी दिएको छ ।गत असोज २४ गते सार्वजनिक सूचना जारी गर्दै बाँकी बक्यौता भुक्तान गर्न कात्तिक ८ गतेसम्मको समयसीमा दिएको थियो । सो समयसीमासम्म उद्योगले बक्यौता भुक्तान नगरेकाले प्राधिकरण विनियमावली अनुसार लाइन काटिएको प्राधिकरणका कार्यकारी […]

समाचार

दाङमा बोलेरो पिकअफ दुर्घटना, चालक सहित दुई जनाको घटनास्थलमै मृत्यु

दाङ , १० कार्तिक। राप्ती लोकमार्गअन्तर्गत आज  बिहान तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा १ ज ८२२ नम्बरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा गाडी चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिए । दुर्घटनामा गाडी चालक दंगीशरण गाउँपालिका–४ निवासी २२ वर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका–६ […]

समाचार

नीतिप्रेस मिडिया सम्मानित्

पोखरा, ९ कार्तिक। कास्कीको माछापुँच्छ्रे गाउपालिका लाहाचोकमा रहेको श्री जनजागरण आधारभुत सामुदायिक बिद्यालयले अक्षयकोष स्थापना गरेको छ। सोही अबसरमा विद्यालय लाई सहयोग गर्ने संघ सस्था तथा ब्यक्ति लाई सम्मान गरेको छ । बिद्यालयले गण्डकी प्रदेश को राजधानी पोखराबाट संचालन हुदै आएयको नीतिप्रेस मिडिया ले गरेको योगदानलाई कदर गर्दै सम्मान गरेको हो । नीतिप्रेस ले बिद्यालयमा […]

समाचार

राजेन्द्र महतोले खोले नयाँ पार्टी, चुनाव चिन्ह माछा

राजेन्द्र महतो अध्यक्ष रहने गरी नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका महतो केही समयदेखि राष्ट्रिय मुक्ति अभियानमार्फत सक्रिय रहँदै आएका थिए।महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको नेता केशव झाले बताय। ‘हामी दल दर्ताका लागि निर्वाचन आयोगमा छौं, […]

समाचार

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

पोखरा , ८ कार्तिक। कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।अदालतले यसअघि दिएको ६ दिनको म्याद सकिएसँगै आज प्रहरीले म्याद थपका लागि अदालतमा […]

समाचार

रास्वपाले सहकारीको मुद्धालाई सडक र सदनबाट निरन्तर उठाउने

पोखरा , ८ कार्तिक। स्वतन्त्र पार्टीले सहकारीको मुद्धालाई सडक र सदनबाट निरन्तर उठाइरहने बताएको छ । बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी रास्वपाका नेताहरुले सहकारीको मुद्धालाई सडक र सदनबाट निरन्तर उठाउने बताएका हुन । नेताहरुले आफुहरुको प्रदर्शन रविलाई छुटाउनका लागी नभइ सहकारी ठगीमा संलग्न सम्पुर्णलाई कानुनको दायरामा ल्यानका लागि दवाव दिन भएको समेत बताएका छन […]