समाचार

पोखरामा अनुमतिबिना कोटीहोम चल्न नदिने ; नगरप्रमुख धनराज आचार्य

पोखरा।,२३ माघ। पोखरामा कोटीहोम कोटिहोमका नाममा पोखराका सडक र चौताराका रुखबिरुवा काटेर जम्मा गरिएका काठदाउरा पोखरा महानगरपालिकाले बुधवार जफत गरेको छ । लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा थुपारिएका काठदाउरा नगर प्रहरीले जफत गरेको हो। मानव सेवा फाउन्डेसनले पोखरामा कोटिहोम चलाउने भन्दै पोखराका सडक तथा चौताराका रुख बिना स्वीकृति मुठारेको थियो । ऐतिहासिक एवं महत्वपूर्ण चौतारा तथा […]

खेलकुद

पोखरामा ‘विरेन स्मृति बिटी कप’ सुरु,गृहमन्त्री रमेश लेखकद्वारा उद्घाटन

पोखरा, २२ माघ । पोखरामा आजदेखि आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । ‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा पोखराको टुँडिखेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरे । उद्घाटन खेलमा आयोजक बुद्धटोल युवा क्लबले क्याफे अमेरिकानो बारिष्टा ट्रेनिङ सेन्टरलाई […]

समाचार

गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा मंगलबार सार्वजनिक विदा

पोखरा ,२१ माघ। गण्डकी प्रदेश सरकारले माघ २२ गते मंगलबारका दिन  गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। सोमबारको मन्त्रीपरिषद बैठकले यो निर्णय गरेको हो । प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्थान र सार्वजनिक सेवा प्रदायक निकायहरुमा विदा दिने निर्णय भएकाे एक मन्त्रीले बताए । गण्डकी प्रदेश सभाको स्थापना २०७४ माघ […]

समाचार

गण्डकी प्रदेशमा दिवा शिशु स्याहार केन्द्रको समुद्घाटन

पोखरा,२१ माघ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र पोखरा महानगरपालिकाको समन्वयमा दिवा शिशु स्याहार केन्द्रको समुद्घाटन गरिएको छ । पोखरा–८ स्थित श्रीराम आधारभूत विद्यालय, सिमलचौरमा स्थापना गरिएको यस केन्द्रको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गरेका हुन् । समुद्घाटन समारोहमा मन्तव्य राख्दै मन्त्री थापाले कर्मचारीका […]

समाचार

प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेस ,प्रतिनिधीसभाको अर्को बैठक माघ २४ मा बस्ने

कास्की,१८ माघ। प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेस भएका छन् । आजको बैठकमा प्रधानमन्त्री केपी ओलीकाे तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गरे । सेवाग्राहीलाई छिटो, छरितो सेवा दिने र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन कतिपय ऐनका प्रावधान तत्काल संशोधन गर्नुपर्ने आवश्यक […]

अर्थतन्त्र

९० मेगावाट क्षमताको मर्स्याङ्दी नदी अर्धजलासययुक्त जलविद्युत् आयोजनालाइ जुट्यो लगानी

लम्जुङ्ग ,१८ माघ। कुमारी बैंकको अगुवाइमा ९० मेगावाट क्षमताको मर्स्याङ्दी नदी अर्धजलासययुक्त जलविद्युत् आयोजनालाई लगानी जुटेको छ ।यस आयोजनामा १० अर्ब ५० करोड रुपैयाँ बराबर लगानी गर्ने गरी वित्तीय व्यवस्थापन टुंगो लागेको हो । शुक्रबार सम्झौता भएको लगानी सम्झौतामा एमए पावरका अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैंक, […]

समाचार

संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु

पोखरा ,१८ माघ। संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने छन् । अधिवशेन सुरु भएको दिन भएकाले यसअघि जस्तै दलीय आधारमा सदस्यहरुले आ-आफ्नो मन्तव्य राख्ने संसद […]

समाचार

रबि लामिछानेको धरौटी बदर माग गर्दै दायर निवेदनमा उच्च अदालतद्वारा कैफियत प्रतिवेदन झिकाउन आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेश बदर माग गर्दै दायर निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको हो। पोखरा ,१५ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेश बदर माग […]

समाचार

संसद्‍को हिउँदे अधिवेशन कार्यतालिका सार्वजनिक

पोखरा ,१५ माघ । संघीय संसद्को हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाले पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ ।मंगलबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकको निर्णय अनुसार प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका सार्वजनिक गरिएको हो । सार्वजनिक कार्यतालिका अनुसार १८ माघमा अधिवेशनको पहिलो बैठक बस्नेछ भने त्यसपछि २२, २३, २४, २८,२९ र ३० माघमा बैठक बस्ने छ ।

खेलकुद

टाइगर कप भलिबलः महिलातर्फ आयोजक र एपिएफले पहिलो क्वालिफायर खेल्ने 

एलिमिनेटरमा न्यू डायमण्ड र पुलिसबिच प्रतिष्पर्धा हुने पोखरा ,१५ माघ। टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई हराउँदै आयोजक टोली एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ क्वालिफायरमा प्रवेश गरेको छ ।पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज भएको खेलमा आयोजक टोलीले न्यू डायमण्डलाई ३–० को सोझो सेटमा पराजित हो । योसँगै […]