अर्थतन्त्र

पोखरा महोत्सवमा प्रकाश दुतराजको दमदार प्रस्तुती, सोमबार ज्योती मगर र डि फिरन्ते

पोखरा ,२९ पुस । पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा आइतबार प्रकाश दुतराजको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिएका छन । युवाहरुमाझ लोकप्रिय प्रकाशको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका हुन । चोली मैलो भो भन्ने बोलको गीतबाट आफ्नो प्रस्तुती सुरु गरेका दुतराजले बैनी झ्यालैमा, घरकता हो बैनीको, जुन माया, लाहुर जाने रेलैमा, […]

समाचार

शिक्षक सेवा आयोगद्वारा माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि आवेदन माग

पोखरा ,२८ पुस। शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि आवेदन माग गरेको छ । पुस २६ गतेको आयोगको निर्णयअनुसार सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न आवेदन माग गरेको हो । आयोगले ३६७ पदका लागि विज्ञापन आह्वान गरेको हो । यसअघि गत […]

समाचार

जिल्ला सहकारी संघ लिमिटेड कास्कीको अध्यक्षमा दिपकराज बास्तोला निर्वाचित

पोखरा ,२८ पुस । जिल्ला सहकारी संघ लिमिटेड कास्कीको अध्यक्षमा दिपकराज बास्तोला निर्वाचित भएका छन् । संस्थाको शनिबार सम्पन्न ५१औँ साधारणसभाले बास्तोलालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । संस्थाको वरिष्ठ उपाध्यक्षमा छविलाल लामिछाने, महिला उपाध्यक्षमा अम्बिका गौतम आचार्य, महासचिवमा दीपक प्रकाश आचार्य, कोषाध्यक्षमा भोजराज घिमिरे छन् । यस्तै राष्ट्रिय प्रतिनिधि सदस्यमा विना लोहनी, सञ्चालक सदस्यमा […]

मनोरञ्जन

पोखरामा नेपाली स्काई डाइभिङ शूरु

पोखरा ,२७ पुस। पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ शूरु गरेका छन् । विभिन्न मुलुकमा स्काई डाइभिङमा काम गरि अनुभव लिइसकेका युवाले स्काई डाइभिङ थालेका हुन् । यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउदै आएको भए पनि यसपटक नेपाली टोलीले मात्रै स्काई डाइभिङ गराएका हुन् । सिम्रिक एयर र इन स्काई डाइभ कम्पनीले पोखरामा स्काई डाइभिङ शुरु गरेका […]

विश्व

डोनाल्ड ट्रम्पविरुद्धको मुद्दामा आज निर्णय आउदै

कास्की ,२६ पुस। अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको मुद्दामा आज निर्णय आउदै छ । पूर्व पोर्नस्टार स्टोर्मी ड्यानल्ससँग आफूहरुबीचको सम्बन्धबारे नबोल्न भन्दै ट्रम्पले पैसा दिएको र त्यसको प्रमाण मेटाउने कोसिस गरेको मुद्दामा ट्रम्पविरुद्ध आज अदालतले निर्णय सुनाउन लागेको हो ।सन् २०१६ को चुनावअघि पूर्वपोर्नस्टार स्टोर्मी ड्यानल्ससँग ट्रम्पको यौन सम्बन्ध रहेको विषय सार्वजनिक भएको थियो ।त्यसपछि […]

मनोरञ्जन

कास्कीको मादी गाँउपालिका नागीधार गाँउमा हुने नागीधार महोत्सवको तयारी तिव्र

पोखरा, २६ पुस । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा हुने नागीधार महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सव माघ ४ देखि ६ गते सम्म चल्ने छ ।महोत्सवमा आयोजना गरिएको विभिन्न प्रतियोगिताहरुमा सहभागिताका लागि विभिन्न युवा क्लब, आमा समूह, विद्यालय, टोल विकास संस्थाहरु साथै अतिथिहरुका लागी पत्रचारका कामहरु भइरहेको महोत्सव सन्चालन संयुक्त मुल […]

अर्थतन्त्र समाचार

१३ औं संस्करणको पोखरा महोत्सव शुरु,सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङद्वारा उद्घाटन

पोखरा ,२५ पुस । १३ औं संस्करणको पोखरा महोत्सव शुरु भएको छ । युनाईटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा शुरु भएको पोखरा महोत्सवको सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले गरेको सामाजिक कामको प्रसंशा गर्दै पोखरामा खुल्ला चिडियाखाना निर्माणको थालनी […]

समाचार

रबि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

पोखरा ,२५ पुस। कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालतले धरौटी मागे पनि उनी रिहा हुने अवस्था छैन । काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा […]

समाचार

कास्की जिल्ला अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा, निषेधाज्ञाको झल्को

पोखरा ,२४ पुस। पोखराको शहीदचोक क्षेत्रमा अघोषितरूपमा निषेधाज्ञा लगाइएको छ । कास्की जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय अगाडिको राष्ट्रबैंक चोक, वाइचोक, सहिद चोक क्षेत्रमा सवारीसाधन चल्न रोक लगाइयकाले निषेधाज्ञाको झल्को देखिएको हो । तर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा नभएर सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सम्भावित सुरक्षा चुनौतीका कारण […]

समाचार

लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा हाजिर

कास्की ,२४ पुस। प्रतिनिधि सभाको लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा हाजिर भएकी छिन् ।कोइराला बुधबार मोरङ जिल्ला अदालतमा हाजिर भएकी हुन्।  अदालतमा उपस्थित भएकी कोइराको बयान उद्धव प्रसाद भट्टराईको इजलासमा सुरु भएको छ। मोरङ धनपालथान-४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा पक्राउ पुजी जारी भएपछि उनी फरार हुँदै आएकी थिइन् । […]