नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्ति प्रक्रिया अन्तिम चरणमा
पोखरा ,२२ पुस। नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी एसियन कप छनोटका खेल नजिकिदै गर्दा प्रशिक्षक नियुक्तिको तयारी अन्तिम चरणमा पुर्याएको हो। एन्फाका प्रवक्ता सुरेश शाहकाअनुसार प्रशिक्षक बन्नका लागि ४०५ जनाको आवेदन परेको थियो। एन्फाले गत भदौ अन्तिम साता नयाँ प्रशिक्षकको आवेदन खुलाएको […]