जाजरकोटको पैंक केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भुकम्प
काठमाडौं,२२ चैत । जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर शुक्रबार साँझ भूकम्प गएको हो । शुक्रबार साँझ ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प माापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।