समाचार

सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहने :मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

१९ भदौ ,पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहने बतायका छन्। निजामती कर्मचारी दिवस २०८१ को सन्दर्भ पारेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले वुधवार आयोजना गरेको प्रदेश निजामती सेवा, स्थानीय सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरकार असफल हुँदा त्यसको मुख्य जिम्मेवारी सरकारका प्रमुख र राजनीतिक व्यक्तिलाई दिने गरिएपनि सरकारको अंगको रुपमा […]

समाचार

तनहुँ ऋषिङमा भेटियो अजिङ्गर

१९ भदौ ,तनहुँ। तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा बुधबार दिउँसो अजिङ्गर भेटिएको छ ।आयोजनाको चरण-१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणस्थलमा अजिङ्गर भेटिएको हो । उक्त अजिङ्गरलाई आयोजनाको वन्यजस्तु संरक्षण व्यवस्थापन योजनाबमोजिम जिल्लास्थित डिभिजन वन कार्यालयसँगको समन्वयमा उद्धार गरिएको जलविद्युत् आयोजनाका प्रमुख […]

समाचार

दुई छोरीलाई बिष खुवायर बेपत्ता आमा अस्मिता पक्राउ

१९ भदौ ,मोरङ। दुई छोरीलाई बिष खुवायर मारेको आशंका गरियकि आमा अस्मिता कार्की पक्राउ परेकी छन्। उनले आफ्ना दुई छोरीलाई आफूले नै मारेको स्वीकार गरेकी छिन् । घटना भएको ५ दिनपछि बिर्तामोडस्थित सडकमा अस्वस्थ अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । मोरङ प्रहरी प्रमुख नवराज कार्कीले उनलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा म्याद […]

समाचार

मुना पाण्डे हत्या प्रकरण ; आरोपी शाहलाई धरौटीमा छाड्न अदालतलको अस्वीकार

१९ भदौ ,काठमाडौँ ।  अमेरिकाको टेक्सस राज्यको ह्युसटनमा २१ वर्षीय नेपाली विद्यार्थी मुना पाण्डेका हत्याका आरोपी बबि सिंह शाहलाई धरौटीमा छाड्न अदालतले अस्वीकार गरेको छ ।  शाहलाई मंगलबार ह्युस्टन अदालतमा पेस गरिएको थियो । स्थानीय पत्रिका क्लिक२ह्युस्टनका अनुसार अदालतका कागजातहरूमा हत्याका अभियुक्त ५१ वर्षीय शाह  र २१ पाण्डेबिचको सम्बन्धबारे नयाँ विवरण पत्ता लागेको छ । […]

राजनीति

नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि जारि

१९ भदौ ,कास्की। मंगलबारबाट सुरु भएको नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै छ ।पार्टी कार्यालय च्यासलमा विहान ११ बजेबाट बैठक सुरु हुने छ । बैठमा मंगलबार महासचिव शंकर पोखरेलले पेस गरेको प्रस्तावमाथि आज नेताहरुले आफ्नो धारणा राख्ने छन् ।पोलिटब्युरोका हरेक सदस्यलाई तीन तीन मिनेटको समय छुट्याइएको छ ।बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने […]

समाचार

लेकसाइड बाराहीघाटमा टेवानले तीज सांस्कृतिक महोत्सव गर्ने

१८ भदौ ,पोखरा। ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महान् पर्व हरितालिका तीज अवसरमा पर्यटन व्यवसायी महिला संघ नेपाल टेवानले तीज सांस्कृतिक महोत्सव आयोजना गर्ने भयको छ। भदौ २१ र २२ गते लेकसाइडको बाराहीघाटमा महोत्सव हुने आयोजक टेवानले जनाएको छ । टेवान अध्यक्ष कमला गिरीका अनुसार नेपालको संस्कार, संस्कृति, कला, धर्मलाई पर्यटनसँग जोड्न महोत्सव […]

समाचार

धार्मिकस्थल ढुंगेसाँघुमा आगामी मंसिरमा कोटीहोम गरिने

१८ भदौ ,पोखरा। पोखरा महानगरपालिकामा वडा न १५ मा रहेको धार्मिकस्थल ढुंगेसाँघुलाई चिनाउन कोटिहोम गरिने भएको छ ।आगामी मंसिरमा ढुंगेसाँघुमा शिव मन्दिर उद्धाटनसँगै प्राण प्रतिष्ठा, लघु रुद्रीसहितको विराट धनधान्याञ्चल कोटिहोम, कोटी द्धीप प्रज्वलन, पितृ उद्दार भक्तिज्ञान महायज्ञ हुने भएको हो ।सोमबार कोटिहोम बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ मुल आयोजक समितिका संयोजक मदन […]

स्वास्थ्य

बाँकेमा झाडापखालाबाट ४ जनाको मृत्यु

१८ भदौ, बाँके । बाँकेको नरैनापुरमा झाडापखालाका कारण ४ जनाको मृत्यु भएको छ ।नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँका श्यामलाल पासीको घरका तीन सदस्यसहित चार जनाको ७२ घण्टाको अवधिमा मृत्यु भएको थियो ।जिल्ला स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले एकै परिवारका एक बालकसहित चार जनाको झाडापखालाका कारण शरीरमा पानीको कमी […]

समाचार

गण्डकीमा एमालेका चार मन्त्रीले लिय शपथ ,गण्डकीको मन्त्रिपरिषदले पायो पूर्णता

१७ भदौ ,पोखरा। गण्डकी सरकारमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले आज शपथ लिएका छन् । एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा गएका ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । नवलपुरकी पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी, बागलुङका कृष्ण पाठकले स्वास्थ्य, पर्वतका मित्रलाल बस्यालले उद्योग तथा […]

राजनीति

एमालेद्वारा गण्डकी सरकारमा सहभागी हुने ४ मन्त्रीको नाम सिफारिस ,मन्त्रालय कुन लिने भन्ने निर्णय हुन बाकि

१७ भदौ, पोखरा । नेकपा एमालेले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जनाको नाम टुंग्याएको छ । जसमा बाग्लुङका कृष्ण पाठक, कास्कीका प्रकाशबहादुर केसी, पर्वतका मित्रलाल बस्याल, नवलपुरकी पद्मा जिसीको नाम एमालेले टुंग्याएको स्रोतले बताएको छ । उनीहरुको आजै शपथ ग्रहणको तयारी छ । संसदीय दलका नेता खगराज अधिकारीले यसपटक मन्त्रीमा कुनै अनुहार नदोहोरिने बताएका थिए […]