समाचार

रबि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

पोखरा ,२ पुष । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई आज मंगलबार पनि म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सातौँ पटक म्याद थपका लागि अदालत उपस्थित गराइएको हो । कार्तिक २ गते काठमाडौँबाट […]

समाचार

एनएमबि बैंक लुटपाट गर्ने फरार भारतीय नागरिक पक्राउ

जनकपुरधाम , पुस २। नेपालमा बैंक लुटपाटमा संलग्न भइ फरार रहेका भारतीय नागरिक घाइते अवस्थामा सिरहामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसेन रहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए । उनी घाइते अवस्थामा भारतबाट नेपालतर्फ भागेर आइरहेको अवस्थामा सिरहाको सिरहा नगरपालिका १७ माडरस्थित नेपाल–भारत दसगजा क्षेत्र […]

खेलकुद

पोखरा १० गते देखि थाई–बक्सिङ हुँदै

पोखरा,१ पुष । व्यवसायीक खेलकुदमा विश्वमानै आकर्षक खेल मध्येको कन्टेन्डर सिरिज–२’थाई–बक्सिङ  यहि पौष १० गते देखि पोखरामा सुरू हुने भएको छ। शक–यान मुवाँथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा उक्त प्रतियोगिता यहि पौष १० गते देखि १२ गते सम्म हुनेभएको हो । खेलकुद मार्फत व्यवसायिक खेलकुदको विकास संगै खेल पर्यटन प्रवद्र्धनका लागि […]

समाचार

रवि लामिछाने माथिको अनुसन्धान प्रतिवेदन, प्रहरीले सरकारी वोकिललाई बुझायो

कास्की ,१ पुष। कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । लामिछानेमाथि अनुसन्धान गरी तयार पारिएको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको कास्की प्रहरीका अनुसन्धान अधिकृत डीएसपी वसन्त शर्माले जानकारी दिए । […]

विश्व

मायोट द्वीपमा शक्तिशाली तुफान, कम्तिमा १०० जनाको मृत्यु

काठमाडौं,१ पुष। हिन्द महासागारको मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफानका कारण कम्तिमा एक सय जनाको मृत्यु भएको अनुमान अधिकारीहरुले बताएका छन् । फ्रान्सको स्वामित्वमा रहेको भनिएको यो द्वीपमा ‘चिडो’ नामको चक्रवाती तुफानले क्षति पुर्‍याएको हो । ३ लाख २० हजार जनसंख्या रहेको मायोट द्वीपमा २२५ किलोमिटरको गतीमा तुफान आएको थियो । यसलाई एक सय वर्षयताकै सबैभन्दा […]

खेलकुद

एनपीएलः सुदूरपश्चिम र कर्णाली भिड्दै

पोखरा,१ पुष । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।यी दुई टीम बीचको खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ बजे शुरू हुनेछ । आजको खेलको नतिजासँगै प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने छ । त्यसैले पनि आजको खेल दुवै टिमका लागि गर या मरको अवस्थामा रहेको छ । […]

समाचार

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

पोखरा,१ पौष। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आइतबारको बैठकले सोमबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो । निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५९ रुपैयाँ ५० पैसा, […]

समाचार

सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका पूर्वडीआइजी छविलाल जोशी अस्पताल भर्ना

पोखरा,२८ मङ्सिर । सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका पूर्वडीआइजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिहीबार साँझदेखि गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको प्रहरीले जनाएको छ । स्वास्थ्य जाँचका लागि अस्पताल लगिएकामा चिकित्सकले अस्पताल भर्ना गर्नुपर्ने सुझाव दिएपछि जोशीलाई भर्ना गरिएको हो । जोशी असोज ६ देखि कास्की प्रहरी […]

स्वास्थ्य

निजी अस्पतालका नर्स र स्वास्थ्यकर्मीलाई न्युनतम पारिश्रमिक सरकारी सरह उपलब्ध गराउन सरकारको निर्देशन

काठमाडौं,२८ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको न्युनतम पारिश्रमिक सरकारी सरह लागू गर्न निर्देशन दिएको छ । मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार देशभरका प्रतिष्ठान सरकारी अस्पताल, मेडिकल कलेज र सामुदायिक निजी अस्पताललाई पत्र लेख्दै स्वास्थ्यकर्मीको सेवा सुविधा व्यवस्था गर्न भनिएको छ । त्यस्तै, तोकिएको समय भन्दाबढी कार्यको लागि अतिरिक्त […]

समाचार

मुग्लिन–पोखरा सडक स्तरोन्नति तिब्र,पॉच दिन सडक अवरुद्ध हुने

पोखरा ,२८ मंसिर। मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा मङ्सिर २८ देखि पुस २ गतेसम्म पॉच दिनका लागि सडक अवरुद्ध हुने भएको छ । जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात […]