समाचार

मुस्ताङमा हिमपहिरो ,थुनियो बोक्सी खोला

७ भदौ ,मुस्ताङ। थासाङ गाउँपालिका वडा नम्बर २ कोबाङमा हिमपहिरो खसेको छ। हिमपहिरो आएर बोक्से खोला थुनिएको मुस्ताङमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। ‘दिउँसो दुई बजे बोक्से खोला थुनिएको जानकारी आयो। यहाँबाट टोली गएर हेर्दा हिमपहिरो खसेर खोला थुनिएको देखियो,’ उनले भने, ‘पूरै हिमपहिरो तल खसेको पनि छैन। नदीचाहिँ थुनिएकै अवस्थामा छ।’बोक्से म्याग्दीबाट […]

स्वास्थ्य

सशस्त्र प्रहरीको अगुवाईमा बृहत डेंगु नियन्त्रण अभियान सुरुवात

७ भदौ ,पोखरा। पोखरा महानगरपालिकाको वडा नं.८ र ५ मा डेंगुले महामारीको रुप लिने अवस्था आएपछी मालेपाटन स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण हेडक्वाटर्स् कास्कीको अगुवाईमा बृहत डेंगु नियन्त्रण अभियान सुरुवात भयको छ। स्वास्थ्य कार्यालय कास्की, नेपाल रेडक्रस सोसाईटी कास्की शाखा, वडा नं. ५ र ८ का वडा अध्यक्षहरु, विभिन्न मानव अधिकार […]

समाचार

मुग्लिन–नारायणगढ सडकखण्डमा ढुंगा खसेर बस दुर्घटना

७ भदौ, काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रु बस दुर्घटना भएको छ ।रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि आज दिउँसो १:५० बजेतिर ढुंगा खसेको थियो । त्यसपछि चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले […]

समाचार

टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

६ भदौ, काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको उनले बताए । गत वर्ष सामाजिक विकृति बढेको भन्दै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले […]

समाचार

लागू औषध किनचवेच गर्ने २ जना पक्राउ

०६ भदौ ,पोखरा। लागू औषध किनचवेचमा फार्मेसी संचालक सहित २ जना पक्राउ परेका छन्। बिहिबार वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा महानगपरालिका वडा नं.९ नयाँबजार शंकास्पद अवस्थामा धादिङ निलकण्ठ नगरपालिका वडा नं.०९ घर भएका वर्ष २७ का बिजय पोख्रेललाई पक्राउ गरेको हो। पोख्रेल को शरिर खानतलासी गर्दा निजले भिरेको झोलामा लागू औषध […]

समाचार

डेंगु सङ्क्रमित सङ्ख्या ४ हजारभन्दा माथि नाघ्यो,तनहुँमा सबैभन्दा बढी सङ्क्रमित

भदौ ०४ , कास्की। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार  ७७ जिल्ला मध्ये  ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो ।देशभर ४ हजार ९७ डेंगु सङ्क्रमित भएका छन्  । माघ यता सो सङ्ख्यामा डेंगु सङ्क्रमण देखिको छ । तनहुँमा सबैभन्दा बढी ७८१ जनामा डेंगु सङ्क्रमित देखिएको छ । मुस्ताङ , हुम्ला […]

समाचार

सवारी दुर्घटनामा गाउँपालिकाका उपाध्यक्षको मृत्यु

भदौ ०४ ,सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको दुर्घटना परी मृत्यु भएको छ। सोमबार सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका-५ को एमाले मोडमा दुर्घटना हुँदा उपाध्यक्ष कार्कीको मृत्यु भएको हो ।३९ वर्षीया उपाध्यक्ष कार्कीको टाउको र छातीमा गम्भीर चोट लागेकाले दुर्घटना लगत्तै उपचारका लागि नेपालगन्ज […]

समाचार

नवलपुरमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

४ भदौ, नवलपुर । नवलपुर को डण्डास्थित वर्षामापन केन्द्र लगायत आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । सो क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । सो क्षेत्र भई बहने नारायणी नदी र त्यसका सहायक नदीहरु तथा अन्य स-साना खोलामा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान महाशाखाको छ । […]

समाचार

सुख्खा पहिरो जादा इन्द्रावती नदी आंशिक रुपमा थुनियो ,स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह

३ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल–७ स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुख्खा पहिरो जाँदा इन्द्रावती नदी आंशिक रुपमा थुनिएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काका अनुसार, पहिरो जाँदा ढुंगा माटोसहितको गेग्रान नदीमा खस्दा आंशिक थुनिएको हो । यद्यपि, तत्काल थप खतराको सम्भावना नरहेको उनले बताए ।‘फेरि पहिरो गयो भने नदीको वहावमा अवरोध […]

समाचार

कर्मचारीको आन्तरिक सरुवामा अनभिज्ञ :धनराज आचार्य

०३ भाद्र ,पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले कर्मचारी सरुवाको विषयमा आफू अनभिज्ञ रहेको बताएका छन् । कर्मचारीको सरुवा मलाई के थाहा हुन्छ र ? तलको सिस्टमले गर्ने कुरा हो, उनले भने ।आफूले कुनै पनि कर्मचारीलाई सरुवाका लागि हस्तक्षेप नगरेको उनको दाबी छ ।‘मेरो लागि सबै कर्मचारी बराबर हुन्’, उनले भने ।मेयर आचार्यले वाग्लेलाई […]