समाचार

विवादित कर्मचारी सरुवा प्रकरणमा पोखरा महानगरको ध्यानाकर्षण

पोखरा महानगरले कर्मचारी सरुवा विवादलाई लियर ध्यानाकर्षण पत्र जारि गरेको छ। पोखरा महानगरको कर्मचारी सरुवा प्रकरण यति बेला सामाजिक संजालमा बिबादित बनेको छ। सामाजिक संजालमा यस बिषयमा महानगरप्रती लछित गरि बिभिन्न समाचार टिका टिप्पणी आउन थालेपछि महानगरले ध्यानाकर्षण पत्र जारि गरेको हो। महानगरले कुनै एक कर्मचारीलाई लछित नभई आर्थिक बर्ष २०८१ /८२ को पहिलो चरणमा […]

समाचार

पहिरोमा पुरिएर एकै परिवारको ४ जनाको मृत्यु

 बझाङमा पहिरोमा पुरिएर एकै परिवारको ४ जनाको मृत्यु भएको छ । राति आएको पहिरोमा परेर बुंगल नगरपालिका-१० को टुमेडाका एकै परिवारका ४ जना बेपत्ता थिए । पहिरोमा परेर मृत्यु भएका चारैजनाको शव निकालिएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीले जानकारी दिएका छन् । उनकाअनुसार पहिरोमा पुरिएर मृत भेटिनेमा ५५ वर्षीय काली धामी, २५ […]

समाचार

लागू औषध सहित १ जना पक्राउ

पोखरा महानगरपालिका वडा नं.३० पावरहाउस स्थित पृथ्बीराजमार्ग सडक खण्डमा ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा लागु औषध सहित १ जनालाई पक्राउ गरेको छ। पोखरातर्फ आँउदै गरेको बसलाई रोकी चेकजाँच गर्ने क्रमा उक्त बसमा सवार अन्नपुर्ण गाउँपालिका वडा नं. १० घान्द्रुक स्थायी घर भई हाल पोखरा म.न.पा. वडा नं. १४ काजिपोखरी […]

समाचार

सहकारी ठगी कसूरका १ जना फरार प्रतिवादी पक्राउ

सुर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लि. पोखराको जम्मा रहेको रकम सहकारी ऐन, नियमावाली तथा संस्थाको नियम विपरित हिनामिना एवं अपचलन गरेर ठगी जन्य कसूरमा संलग्न रही फरार रहेका प्रतिवादी अनुज नकर्मी पक्राउ परेका छन्। पर्सा विरजंग महानगरपालिका वडा नं. १४ श्रीपुर स्थायी बसोबास भई हाल पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटन बस्ने उनलाई […]

समाचार

स्वरुप परिवर्तन (Modified) गरिएका १४९ वटा सवारी साधन नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय कास्की मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरीकार्यालय कास्की समेतको संयुक्त प्रयासमा विगत लामो समयदेखि स्वरूप परिवर्तन(Modified) गरी समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने मोटरसाइकलहरूनियन्त्रणमा लिई कारवाही गर्दै आईरहेको छ। मिति २०८०।०६।२१ गते देखि अभियानकै रुपमा कार्यक्रम संचालन गरी स्वरूप परिवर्तन गरिएका २२ थान मोटरसाइकलहरू नियन्त्रणमा लिई कारवाही गरिएको थियो । […]

अर्थतन्त्र

एक वर्षमा भित्रियो साढे १४ खर्ब रेमिट्यान्स

२ भदौ, काठमाडौं । एक वर्षको अवधिमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आव २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा १६.५ प्रतिशत धेरै हो । नेपाल राष्ट्र […]

समाचार

मस्तिष्क ट्युमर कति प्रकारका हुन्छन्, के छ उपचार ?

[ad_1] मस्तिष्क ट्युमर अर्थात् दिमागको क्यान्सर भन्नाले मस्तिष्कका कोषिकाहरुको अनियन्त्रित रुपमा असामान्य वृद्धि र त्यसले गराएको रोग भनेर बुझिन्छ । ट्युमर तथा क्यान्सरका कोषिकाहरु सामान्य कोषिका र मस्तिष्कको मांसपेशी भन्दा भिन्न हुन्छ । क्यान्सर भएको अवस्थामा मस्तिष्कका कोषिकाहरु अनियन्त्रित रुपमा कैयौं गुणा बढ्छन् । र, आफ्ना वरपरका कोषिका र तन्तुहरूलाई नष्ट पार्ने वा विस्थापित पार्ने […]

अर्थतन्त्र समाचार

सुदूरपश्‍चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने माओवादीको निर्णय

[ad_1] ३० साउन, धनगढी। सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने भएको छ । बुधबार बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको उपनेता अक्कलबहादुर रावलले जानकारी दिए । तर विपक्षमा मतदान गर्न ह्वीप भने जारी गरिएको छैन । मुख्यमन्त्री शाहले दिउँसो ३ बजे बस्ने बैठकमा विश्वासको […]

अर्थतन्त्र समाचार

३४ अंक बढ्यो सेयर बजार

[ad_1] ३० साउन, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ३४.२९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २९५७ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन २१ अर्ब ५१ करोडको कारोबार भएकोमा आज २३ अर्ब ४३ करोडको भयो । बैंकिङ ०.७२, विकास बैंक ३.०७, फाइनान्स ७.६७, […]

समाचार

प्रतिकिलो ५० रुपैयाँमा स्याउ बेच्दै कालिकोटका किसान

[ad_1] ३० साउन, मान्म । कालीकोटमा किसानले बारीबाटै रु ५० मा प्रतिकिलो स्याउ बिक्री गर्न थालेका छन् । साउनको तेस्रो साता लागेसँगै किसानले स्याउ टिपेर बिक्री गर्न सुरु भएका हुन् । जिल्लामा सबैभन्दा बढी स्याउ उत्पादन हुने तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाका किसान स्याउ टिप्न व्यस्त हुन थालेका तिलागुफा–१ का रजबहादुर बुढाले बताए । ‘नगरपालिकाले […]