समाचार

रविलाई काठमाडौं लाने तयारी छैन ; जिल्ला प्रहरी कार्यालय कास्की

पोखरा ,११ मंसिर। रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं पठाउनेबारे केही तयारी नभएको कास्की प्रहरीले स्पष्ट पारेको छ ।‘अहिले केही छैन । मलाई यस विषयमा केही जानकारी छैन । बिहानदेखि काम गर्न पाएको छैन । यो फेक न्यूज कस्ले लेख्यो, किन लेख्यो थाहा छैन ।’ डिएसपी शर्माले भने । उनले दोहोर्याउदै अहिलेसम्म लामिछानेलाई […]

राजनीति

बीआरआईमा कांग्रेसले फरक मत राख्दा कार्यान्वयनको पक्षमा देखियो अन्य दलको बहुमत

काठमाडौं, १० मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ परियोजनाको कार्यान्वयन योजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्न सरोकारवालाहरूले सुझाव दिएका छन् । तर, सत्ता साझेदार दल नेपाली कांग्रेसले भने यसमा फरक मत राखेको छ । उसले सहयोग लिनुपरे बीआरआईमार्फत नभएर छुट्टै दुई पक्षीय सम्झौता गरेर पनि लिन सकिने प्रधानमन्त्रीलाई सुझाव […]

समाचार

पोखराकाे दिगो पर्यटन विकासमा सहकार्य गर्न स्विस कन्ट्याक्ट तयार

पोखरा,१० मंसिर। विकासशील र उदीयमान देशमा दिगो आर्थिक विकास र जीवनस्तर सुधारमा केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको स्विस कन्ट्याक्टले पोखराको दिगो पर्यटन विकासका आयोजनामा सहकार्यका लागि तयार रहेको बताएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँगको भेटमा स्विस कन्ट्याक्टका कन्ट्री डिरेक्टर सञ्जय कार्की नेतृत्वको टोलीले यस्तो प्रतिबद्धता जनाएको हो । मेयर आचार्यसँगको भेटमा कन्ट्री डिरेक्टर सञ्जय […]

समाचार

युनाईटेड क्लब पोखराको परियोजना युनाईटेड आवासिय छात्रावासको सिलान्यास

पोखरा, १० मंसिर। शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा कार्य गर्दै आइरहेको युनाईटेड क्लब पोखराले आफ्नो परियोजना अन्तर्गत युनाईटेड आवासिय छात्रावास निर्माण गर्ने भएको छ । गरिब विद्यार्थीहरुलाई लक्षित गरी निर्माण हुन लागेको छात्रावासको सोमबार सिलान्यास गरिएको हो । पोखरा महानगरपालिका वडा नं २७ अर्चलेमा रहेको युनाईटेड क्लबको ८ रोपनी जग्गामा निर्माण हुन लागेको आवासिय […]

समाचार

जोण्टा क्लव अफ पोखराको आयोजनामा अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न

पोखरा , १० मंसिर। विभिन्न सचेतनामुलक कार्यक्रम आयोजना सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान थालनि गरेको जोण्टा क्लव अफ पोखराले सोमबार अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा सैनिक आवसिय विद्यालयका एरिका केसी प्रथम, पश्चिमाञ्चल सेकेण्डरी स्कुलका रुक्साना पुनले द्वितिय, कालिका सेकेण्डरी रोश्मी मगरले तृतीय तथा समता निकेतनका सुमन गैह्रेले सान्त्वना स्थान […]

समाचार

लान्द्रुकमा हनी हन्टिङ महोत्सव

पोखरा, १० मंसिर। कास्कीको पर्यटकीय गाउँ लान्द्रुकमा भिरमौरीको मह काढ्ने (हनी हन्टिङ) महोत्सव तयारी थालिएको छ ।अन्नपूर्ण गाउँपालिका ७ स्थित लान्द्रुकमा यही २२–२४ मंसिर सम्म हुने उक्त महोत्सवमा हनी हन्टिङको ऐतिहासिक एवं सांस्कृतिक महोत्सवबारे जानकारी एवं हनी हन्टिङ अभ्यासबारे विचार विमर्शसमेत गरिने छ । आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा महोत्सव मूल आयोजक समिति अध्यक्ष सुरेश […]

राजनीति

प्रधानमन्त्रीले आज चीन भ्रमणका विषयमा छलफल गर्दै

काठमाडौँ , १० मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्ने भएका छन् ।ओलीले बिहान ११ बजे पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ ।प्रधानमन्त्री ओलीले मंसिर १७ देखि पाँच दिने चीन भ्रमण गर्ने […]

समाचार

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन   

काठमाडौं, १० मंसिर। निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो ।         आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य […]

समाचार

बजेट आएको ४ महिना बितिसक्दा गण्डकी प्रदेश सरकारको बजेट खर्च ११ दशमलव १ प्रतिशत मात्र

पोखरा ,९ मंसिर । असारे विकासका शृंखला नेपालमा बर्सेनि दोहोरिन्छन् । प्रदेश सरकारले गत वर्ष ६६ दशमलव ५९ प्रतिशत बजेट खर्च गर्‍यो । जसमा प्रदेश लेखा नियन्त्रक कार्यालयले धेरै रकम असार महिनामा मात्र निकासा गरेको थियो ।प्रदेश सरकारले गत वर्ष एकै दिन अर्बभन्दा बढी रकम निकासा गरेको थियो । कार्यालयको तथ्यांक अनुुसार गत आर्थिक वर्षको […]

समाचार

तालचोक-बेगनास बाटोको गति सुस्त, निर्माण कम्पनीहरूलाई तोकिएको समयभित्र नै काम सम्पन्न गर्न नगर प्रमुख धनराज आचार्य को निर्देशन

पोखरा, ९ मंसिर। तालचोक-बेगनास सडकखण्ड विस्तारको काममा भइरहेको छ । विकास साझेदार विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भइरहेको उक्त सडकको पछिल्लो अवस्थाका बारेमा स्थलगत अनुगमन गरिएको छ । विश्व बैंकका टास्क टिम लिडर अवेबाओ सम्मीलित टोलीले स्थलगत अवलोकन गरेको हो । टोलीले तालचोक-बेगनास सडक खण्ड, कालिकास्थान-पुँडीटार-लामेआहाल सडक र शिशुवा सिसाघाट सडकको समेत अवलोकन गरेको छ […]