समाचार

बागलुङ नगरपालिका युसिएलजी एसिया प्यासिफिकको सदस्य

बागलुङ,१२ कार्तिक । बागलुङ नगरपालिका युनाइटेड सिटि अफ लोकल गभरमेन्ट एशिया प्रसान्त क्षेत्र (युसिएलजी) एसिया प्यासिफिकको सदस्य भएको छ । चिनको जोजजोईमा भएको काउन्सिल एजिकेटिभ बैठकबाट बागलुङ नगरपालिकाले सदस्यता प्राप्त गरेको हो । बैठकमा सहभागी हुनका लागि चिन पुगेका बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेलले युसिएलजी सदस्यताको प्रमाणपत्र लिएका […]

राजनीति

माओवादीसँग एकताको परिस्थिति नबनेको र एमालेसँग एकताको कल्पनै नगरे हुन्छ – माधवकुमार नेपाल

पोखरा, १२ कार्तिक। नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार पोखरामा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘यो सहकारी ठगी प्रकरणमा जोसुकै दोषी छन् भने उनीहरुले छुट पाउनु हुँदैन ।’ उनले पीडितले न्याय पाउनुपर्ने र दोषी उम्किन नहुनेमा जोड दिँदै अगाडि भने, ‘तर, राजनीतिक पूर्वाग्रहको आधारमा कुनै पनि […]

समाचार

कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना : सर्वोच्चद्वारा आयोजनाविरुद्धको रिट खारेज

कास्की ,१२ कार्तिक । सर्वोच्च अदालतले कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्धको रिट खारेज गरी दिएको छ । आइतबार न्यायाधीश डा. कुमार चुँडाल र विनोद शर्माको इजलासले आयोजनाविरुद्ध परेको रिट खारेज गरेसँगै अब आयोजना अघि बढाउने बाटो खुलेको छ ।आयोजनाविरुद्ध गत २०७८ असारमा सर्वोच्चमा मुद्दा दायर भएको थियो । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत कालीगण्डकी नदीको पानी डाइभर्सन […]

समाचार

स्थानीय तहलाई अझ बलियो बनाऊँ : मेयर आचार्य

पोखरा , १२ कार्तिक। स्थानीय तहका मूल्याङ्कन प्रणालीहरूलाई एकीकरण गर्ने उद्देश्य अनुरूप प्रदेश स्तरमा छलफलसहित सुझाव सङ्कलन गरिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गण्डकी, कर्णाली, सुदूरपश्चिम, बागमती र लुम्बिनीको संयुक्त रुपमा पोखरामा छलफल कार्यक्रम गरेको छ । स्थानीय तहका मूल्याङ्कन प्रणालीहरू स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा), स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) […]

समाचार

कालीगण्डकीमा पक्की पुल तयार, जैमिनीका बासिन्दालाई अब पोखरा जान झन्डै ३० किमि छोटो पर्ने

पर्बत ,१२ कार्तिक। बागलुङ र पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारणको लामो प्रतीक्षापछि कालिगण्डकी नदीमा पक्की पुल बनेको छ । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक जोड्ने पुल निर्माण थालेको झण्डै सात वर्षपछि तयार भएको हो । पोखरादेखि पर्वतको फलेबासहुँदै बागलुङको जैमिनीघाट र गलकोट जोड्ने रणनीतिक सडकको कालीगण्डकी पुल तयार भएपछि सर्वसाधारण खुसी छन् । कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग […]

राजनीति

रास्वपाको केन्द्रीय समितिले गरेका पाँच निर्णय

काठमाडौँ ,११ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिले पाँच वटा निर्णय गरेको छ।अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएकाले सरकारसँग अबिलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

खेलकुद

साफ महिला च्याम्पियनशिपमा आज नेपाल र भारत भिड्दै

पाेखरा ,११ कार्तिक। साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलका खेल आज हुँदैछन् । आज पहिलो सेमिफाइनल खेल बंगलादेश र भुटानबीच दिउँसो १:३० बजे दशरथ रंगशालामा शुरु हुने छ । त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ ५:३० बजे शुरु हुनेछ । समूह एबाट बंगलादेश र भारत तथा समूह बीबाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन् […]

समाचार

वन पैदावार समृद्धिको आधार बन्नु पर्नेमा जोड

पोखरा , १० कात्तिक। वन पैदावारलाई समृद्धिको आधार बनाउनु पर्नेमा यहाँ आयोजित एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । सामुदायिक वनउपभोक्ता महासंघ पोखरा महानगर महासंघद्धारा आयोजित क्षेमता अभिबृद्धि कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका हुन ।स्वदेशी काठको प्रयोग गर्दै विदेशी काठलाई विस्थापित गर्नुपर्ने बताउँदै बक्ताहरुले वन पैदावार उपयोगमा देखिएका नीतिगत समस्या समाधानका लागि तीनै […]

समाचार

विद्युत महसुल नबुझाएका ३४ उद्योगको लाइन काटियो

काठमाडौँ , १० कार्तिक । डेडिकेटेड र ट्रङ्क लाइन महसुल नबुझाएको भन्दै नेपाल विद्यत् प्राधिकरणले ३४ उद्योगको विद्युत् आपूर्ति बन्द गरी दिएको छ ।गत असोज २४ गते सार्वजनिक सूचना जारी गर्दै बाँकी बक्यौता भुक्तान गर्न कात्तिक ८ गतेसम्मको समयसीमा दिएको थियो । सो समयसीमासम्म उद्योगले बक्यौता भुक्तान नगरेकाले प्राधिकरण विनियमावली अनुसार लाइन काटिएको प्राधिकरणका कार्यकारी […]

समाचार

दाङमा बोलेरो पिकअफ दुर्घटना, चालक सहित दुई जनाको घटनास्थलमै मृत्यु

दाङ , १० कार्तिक। राप्ती लोकमार्गअन्तर्गत आज  बिहान तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा १ ज ८२२ नम्बरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा गाडी चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिए । दुर्घटनामा गाडी चालक दंगीशरण गाउँपालिका–४ निवासी २२ वर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका–६ […]