समाचार

नीतिप्रेस मिडिया सम्मानित्

पोखरा, ९ कार्तिक। कास्कीको माछापुँच्छ्रे गाउपालिका लाहाचोकमा रहेको श्री जनजागरण आधारभुत सामुदायिक बिद्यालयले अक्षयकोष स्थापना गरेको छ। सोही अबसरमा विद्यालय लाई सहयोग गर्ने संघ सस्था तथा ब्यक्ति लाई सम्मान गरेको छ । बिद्यालयले गण्डकी प्रदेश को राजधानी पोखराबाट संचालन हुदै आएयको नीतिप्रेस मिडिया ले गरेको योगदानलाई कदर गर्दै सम्मान गरेको हो । नीतिप्रेस ले बिद्यालयमा […]

समाचार

राजेन्द्र महतोले खोले नयाँ पार्टी, चुनाव चिन्ह माछा

राजेन्द्र महतो अध्यक्ष रहने गरी नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका महतो केही समयदेखि राष्ट्रिय मुक्ति अभियानमार्फत सक्रिय रहँदै आएका थिए।महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको नेता केशव झाले बताय। ‘हामी दल दर्ताका लागि निर्वाचन आयोगमा छौं, […]

समाचार

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

पोखरा , ८ कार्तिक। कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।अदालतले यसअघि दिएको ६ दिनको म्याद सकिएसँगै आज प्रहरीले म्याद थपका लागि अदालतमा […]

समाचार

रास्वपाले सहकारीको मुद्धालाई सडक र सदनबाट निरन्तर उठाउने

पोखरा , ८ कार्तिक। स्वतन्त्र पार्टीले सहकारीको मुद्धालाई सडक र सदनबाट निरन्तर उठाइरहने बताएको छ । बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी रास्वपाका नेताहरुले सहकारीको मुद्धालाई सडक र सदनबाट निरन्तर उठाउने बताएका हुन । नेताहरुले आफुहरुको प्रदर्शन रविलाई छुटाउनका लागी नभइ सहकारी ठगीमा संलग्न सम्पुर्णलाई कानुनको दायरामा ल्यानका लागि दवाव दिन भएको समेत बताएका छन […]

समाचार

रवि लामिछानेलाई दोस्रो पटक कास्की अदालतमा पुर्याइयो

पोखरा , ८ कार्तिक। सहकारी प्रकरणमा पक्राउ परेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । दुवैजनालाई अहिले अदालतको परिसरमा राखिएको लामिछानेका तर्फबाट बहस गरिरहेको अधिवक्ता डा नारायण कडेलले जानकारी दिए । सडकमा लामिछानेको समर्थनमा प्रदर्शन चर्कीन थालेपछि प्रहरीले अदालतको ढोका खुल्न साथ भित्र छिराएको […]

समाचार

रवि लामिछानेलाई कास्की अदालतमा उपस्थित गराइयो

पोखरा , ४ कात्तिक। सहकारी ठगी मुद्दामा पक्राउ परेका पूर्वगृमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई जिल्ला अदालत, कास्कीमा उपस्थित गराइएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लामिछानेलाई अदालत उपस्थित गराइएको हो । शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका सोही दिन राति […]

अर्थतन्त्र

संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न

पोखरा, ४  कात्तिक । संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा पोखरा ७ मासबार कोलबारी मार्गमा रहेको डिज्नील्याण्ड एकेडेमीको प्रङ्गणमा सम्पन्न भएको छ। पोखरा महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राममोहन आचार्यले सभाको उद्घाटन गर्दै सहकारीका ७ सिद्धान्तबाट विचलित नभई अगाडि बढेकाले नै संकल्प सहकारी अहिलेको परिस्थितिमा आफूलाई जोखिमरहित भएको […]

समाचार

सप्तरीमा बस दुर्घटना, एकको मृत्यु, २६ घाइते

सप्तरी ,४ कार्तिक। सप्तरीको कञ्चनरुप नगरपालिकाको बरमझियामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २६ जना घाइते भएका छन् ।  कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार, आइतबार बिहान भएको बस दुर्घटनामा परेर उदयपुरकी २१ वर्षीया मैया राईको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका आठ जनालाई उपचारका लागि विराटनगर पठाइएको […]

समाचार

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइने

पोखरा,४ कार्तिक। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि पक्राउ गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई आज अदालतमा पेस गरिने […]

समाचार

कैलाली जिल्लाका पार्टीका अध्यक्ष प्रदीप चौधरीले नागरिक उन्मुक्ति पार्टी बिगार्नेमा मुख्य दोषी रेशम–रञ्जिता नै रहेको आरोप लगाएका छन्

कैलाली,२१ असोज रेशम चौधरी र रञ्जिता श्रेष्ठ (दम्पती)ले पार्टीलाई निजी कम्पनीजस्तो चलाएको आरोप पार्टीका नेताहरूले लगाएका छन् । पार्टीलाई सामूहिक निर्णयमा चलाउनुभन्दा पनि प्राइभेट कम्पनी जस्तो दुवै जनाले चलाइरहेको आरोप लगाउँदै कतिपय नेताले पार्टी छाड्नेसम्मको चेतावनी दिएका छन् । कैलाली जिल्लाका पार्टीका अध्यक्ष प्रदीप चौधरीले पार्टी जिल्ला र प्रदेशबाट होइन, केन्द्रबाटै बिग्रिएको हो र पार्टी […]