समाचार

गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावितका लागि ५० लाख सहयोग गर्ने

काठमाडौँ, १७ असोज । प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।गतसाता परेको वर्षाले काठमाडौँ उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी पहिरोबाट ज्यान गुमाएकाहरु प्रति श्रद्धान्जली अर्पण गर्दै […]

समाचार

३ वटा गाडीमा पुरिएका ३५ जनाको पहिचान खुल्यो

काठमाडौँ, १७ असोज । धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरू सवैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले रातोपाटीलाई बताए । दुई वटा माइक्रो र एउटा […]

समाचार

४० मेगावाट विद्युत् बंगलादेशसँग बिक्री सम्झौता हुँदै

काठमाडौं १७ असोज। आज अपराह्न चार बजे होटल याक एण्ड यतीमा नेपाल र बंगलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा विद्यत् व्यापारसम्बन्धी सम्झौता पत्रमा अपराह्न हस्ताक्षर हुने छ ।‘सीमा जोडिएको भारतसँग मात्र विद्युत् व्यापार गर्दै आएकोमा अब सीमा नजोडिएको बंगलादेशसँग पनि विद्युत् व्यापार गर्दै छौं,’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘दुईपक्षीय विद्युत् व्यापारबाट त्रिपक्षीय व्यापारमा प्रवेश […]

समाचार

पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध

नवलपरासी,१४ असोज। पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको बर्दघाट नगरपालिका – ४ दाउन्ने जंगल स्थित खुर्सानीखोलामा सडक भासिएपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । सडकको माथिल्लो भागमा रहेको पर्खाल भत्किएपछि विद्युत हाइटेन्सन लाइन सडकमा ढलेको थियो । उक्त पोल हटाउने प्रयास गर्दागर्दै सडक भासिएपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो । सोमबार साँझ ५ बजेपछि […]

समाचार

काठमाडौं उपत्यकाका तीन जिल्लामा ५२ जनाको मृत्यु

काठमाडौं ,१३ असोज। शुक्रबारदेखि आएको वर्षाका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा ५२ जनाको मृत्यु भएको छ ।जसमा सबैभन्दा बढी ललितपुरमा ३० जनाको मृत्यु भएको छ ।काठमाडौंमा १७ र भक्तपुरमा ५ जना गरी ५२ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी तथा प्रवक्ता विनोद घिमिरेले बताए । त्यसैगरी ललितपुरबाट ७, काठमाडौंबाट २ गरी ९ […]

समाचार

पनौती नगरपालिकामा ५ जनाको शव फेला १२ जनाको खोजी कार्य जारि

काठमाडौं,१३ असोज। बिहीबार साँझदेखि परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा ठूलो जनधनको क्षति भएको छ ।मेयर रामशरण भण्डारीका अनुसार नगरपालिकामा १७ जना बेपत्ता भएकोमा अहिलेसम्म ५ जनाको शव फेला परेको र १२ जनाको खोजी कार्य भइरहेको छ । ‘नगरपालिकाको १२ नम्बर वडामा ठूलो क्षति पुगेको छ । रोशीको बजार क्षेत्र रोशी खोलाले बगाएको छ,’ उनले […]

समाचार

बालाजुको नालीमा मोटरसाइकल खसो चालक बेपत्ता

काठमाडौं ११ असोज, बालजु क्षेत्रमा मोटरसाइकल नालीमा खस्दा एक जना बेपत्ता भएका छन् । बुधबार दिउँसो बालाजु अन्नपूर्ण चोक नजिकै बा.प्र.– ०२–०८१ नम्बरको मोटरसाइकल चालकसहित नालीमा खसेको प्रहरीले जनाएको छ ।उपत्यका प्रहरी कार्यालयका एसएसपी बिनोद घिमिरेका अनुसार मोटरसाइकल निकालिएको छ । तर चालक वेपत्ता छन् । उनको खोजी भइरहेको छ । बुधबार रातिदेखि परेको पानीका […]

समाचार

बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ

पोखरा ,११ असोज। सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । प्रहरीले उनलाई भारतको नयाँ दिल्लीबाट शुक्रबार पक्राउ गरेको सीआईबीले पुष्टि गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका (सीआईबी) प्रमुख एआइजी दीपक थापाले नेपालीमाथि रेड कर्नर नोटिस यसअघि नै जारी गरिएको भन्दै उनलाई पक्राउपछि नेपाल ल्याउने तयारी भइरहेको […]

समाचार

मुग्लिन-नारायणगढ सडकखण्डमा आज राति गाडी चलाउन नपाइने

कास्की , ११ असोज। अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोकिने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले बिहानैदेखि पानी परिरहेको र रातिमा पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक क्षति नहोस् भनेर रातको समयमा कुनै पनि सवारी चलाउन नदिने निर्णय गरेको जनाएको छ […]

समाचार

महाकाली नदी मा खसेर बेपत्ता भए, धामी

धनगढी,११ असोज । बैतडीमा दसैं मनाउन भारतबाट घर फर्किने क्रममा महाकाली नदीमा खसेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पुर्चौडी नगरपालिका– पुर्चाैडी–५ कुवाकोटका ३३ वर्षीय अमर धामी रहेको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) रविन्द्र केसीले जानकारी दिए ।भारतबाट घर फर्किरहेका धामी शुक्रबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका–८ को झुलाघाट बजार नजिकै सडकबाट […]