समाचार

सातै प्रदेशमा भारी वर्षा हुने सम्भावना

कास्की ,११ असोज । भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सो प्रणालीको प्रभावका कारण शुक्रबार बिहान देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शनिबार दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने महाशाखाले जनाएको छ। त्यस्तै कोशी, मधेश, […]

समाचार

काेशी ब्यारेजबाट बस खस्याे, सबै यात्रुको सकुशल उद्धार

विराटनगर ,१० असोज ।बिहीबार बेलुका काेशी ब्यारेजबाट एउटा बस सप्तकाेशी नदीमा खसेकाे छ । विराटनगरबाट सप्तरीतर्फ जादै गरेकाे बस साझ करिब ६:०५ मा काेशी ब्यारेजकाे पुलबाट तल नदीमा खसेकाे हाे ।सुनसरीका प्रहरी प्रवक्ता नवीकृष्ण भण्डारीका अनुसार सबै यात्रुको सकुशल उद्धार गरेर उपचारको लागि अस्पताल पठाएको जानकारी दिए । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन […]

समाचार

इन्स्पेक्टर विनु शाहीमाथि छानबिन गर्न समिति गठन,बलात्कार मुद्दामा फसाइ दिने भन्दै ३० लाख रूपैयाँ लिएको आरोप

काठमाडौं ,१० असोज । प्रहरी प्रभाग भैँसेपाटीमा कार्यरत इन्स्पेक्टर विनु शाही मुछिएको एक घटनाको छानबिन गर्न समिति गठन भएको छ ।आर्थिक अनियमितताको आरोप लागेकी भैसेपाटीकी इन्स्पेक्टर शाहीलाई निलम्बनका लागि सिफारिस गरिएको छ ।ललितपुर प्रहरी परिसरले शाहीलाई निलम्बन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई सिफारिस गरेको हो । शाहीमाथि बलात्कार मुद्दामा फसाइ दिने भन्दै ३० लाख रूपैयाँ […]

समाचार

इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना नेपाली दुबईबाट पक्राउ

काठमाडौं,१० असोज । इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना नेपाली दुबईबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ठगी मुद्दामा फरार रहेका पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीय भुपेन्द्र बोहरा र काठमाडौं नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी रहेका छन् । त्यस्तै जबर्जस्ती करणी मुद्दामा फरार रहेका मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ का २६ […]

अर्थतन्त्र

छापावाल सुनको मूल्य अहिलेसम्मकै उच्च

कास्की ,१० असोज। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको हो । जुन मूल्य अहिलेसम्मकै उच्च भएको महासङ्घले बिहीबार प्रकाशित गरेको सूचनामा उल्लेख छ ।  अघिल्लो दिन बुधबारबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो । जसअनुसार आज अघिल्लो […]

समाचार

कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

कञ्चनपुर,९ असोज । कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रहरीका अनुसार दोधारा चाँदनी नगरपालिका र लालझाडी गाउँपालिकामा एक/एक जनाको गरि दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीकाअनुसार बुधबार दिउँसो चट्याङ लागेर दोधारा चाँदनी नगरपालिका-६ भट्टीनालाका ३४ वर्षीय यमबहादुर सुनारको मृत्यु […]

समाचार

जीवी राईले आफुलाई धोका दिए ;कुमार रम्तेल

काठमाडौं ,९ असोज । सहकारी ठगीमा आरोपित भएर कारागारमा रहेका व्यवसायी कुमार रम्तेलले आफूलाई जीवी राईले धोका दिएको गुनासो गरेका छन् । अहिले पनि बचतकर्ताको रकम फिर्ता गर्न आफू प्रयासरत रहेको उनको दाबी छ ।सहकारी ठगीको विषयमा छानबिन गर्न गठित संसदीय समितिले कास्की कारागारबाट झिकाएर रम्तेलसँग बयान लिएको थियो । उनीसँग ३८ वटा प्रश्नोत्तर गरिएका […]

समाचार

अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री भएको पाइए कारबाही गर्ने चेतावनी

काठमाडौँ ,९ असोज। चाडवाड नजिकिय संगै काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक पसलबाट अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री भएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ ।  महानगरले आव एक सूचना जारी गर्दै  मूल्य सूची बनाएर पसलको अग्र भागमा सबैले देख्ने गरी राख्न, अधिकतम मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण नगर्ने सुनिश्चित गर्न र म्याद […]

समाचार

झापामा ८ ० हजार रुपैयाँ घुस लिँदालिँदै वडाध्यक्ष पक्राउ

झापा ,७ असोज । झापाको बुद्धशान्ति गाउँपालिका वडा न.२ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । झापाको बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि घुस रकम लिँदै गर्दा मंगलबार दिउँसो ओली पक्राउ परेका हुन् । घुस रकम लिँदै गर्दा ओलीलाई नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरूले रकमसहित नियन्त्रणमा लिएर […]

समाचार

मौसममा फेरि फेरबदलः मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना

पोखरा, ८ असोज। आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सोमबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले कृषि कर्म सुरु गर्नुभन्दा अगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न […]