लागू औषध सहित १ जना पक्राउ
पोखरा, २७ भदौ। पोखरापोखरा महानगरपालिका वडा नं.१९ लामाचौर जिमिरेमा लागूऔषध कारोबार भई रहेको भन्नेसूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर र लागू औषध नियन्त्रण व्यूरो शाखाकार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले सन्तु घर्ति मगर लाइ पक्राउ गरेको छ। उनको घर खानतलासीगर्दा निजले लुकाई छिपाई राखेको लागू औषध बुप्रिनर्फिन १२७ एम्पुल, डाईजापाम १२७एम्पुल, फेनरागन १२७ एम्पुल गरी जम्मा […]