समाचार

आज २१ औं निजामति सेवा दिवस मनाइदै ,४० कर्मचारी पुरस्कृत गरिने

पोखरा ,२२ भदौ। आज २१औं निजामति सेवा दिवस निजामति कर्मचारीले कार्यक्रम गरी मनाउँदैछन् ।‘सेवामैत्री प्रशासन, सङ्घीयतामा सुशासन’ भन्ने मूल नाराका साथ आज दिवस मनाउन लागिएको हो । नेपालमा निजामति सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो । निजामती सेवा दिवसको अवसरमा […]

समाचार

माछा मार्ने क्रममा २ युवक राप्ती नदीमा बेपत्ता

२२ भदौ, चितवन । पश्चिम चितवनको भरतपुर महानगरपालिका-२७ धरमपुर जमुनाघाटबाट राप्ती नदीमा माछा मार्न गएका दुई युवा बेपत्ता भएका छन् ।इलाका प्रहरी कार्यालय पर्साढापका सई प्रमोद यादवले दिएको जानकारी अनुसार नदीमा बेपत्ता हुनेमा भरतपुर-२५ का ४३ वर्षीय सञ्जीव चौधरी र भरतपुर-२७ का ४५ वर्षीय सुकबहादुर परियार रहेका छन् । उनीहरुसँग नदीमा माछा मार्न गएका सोही […]

समाचार

सौर्य एयरलाइन्स दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

२१ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम ९ साउन २०८१ मा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियमानुसार ठूला जहाज दुर्घटना जाँच गर्दा प्रारम्भिक निष्कर्ष सार्वजनिक गर्ने गर्नुपर्छ ।प्रारम्भिक प्रतिवेदन अनुसार दुर्घटनाको एक सम्भावित कारणमा अपरेटर (सौर्य एयरलाइन्स) ले अपरेसन र ग्राउन्ड […]

खेलकुद

प्रचण्डद्वारा पारा ओलम्पिक काँस्य पदक बिजेता पलेशालाई सम्मान

२१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि ओलम्पिकमा पहिलोपटक पदक प्राप्त गर्न सफल पलेशा गोवर्धनलाई आफ्नै निवासमा सम्मान गरेका छन् । खुमलटारस्थित निवासमा प्रचण्डले पलेशालाई बुद्ध मूर्ति उपहार दिँदै सम्मान गरे ।प्रचण्डले पलेशासँगै कोच कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका बुवा प्रदीप गोबर्धनलाई पनि सम्मान गरे । […]

समाचार

गैंडाको आक्रमणबाट एकजनाको मृत्यु ,दुई जना घाइते

२१ भदौ, बर्दिया। बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ भने एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् ।नेपाली सेनाका अनुसार, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाकामा पर्ने डल्ला सामुदायिक वनमा गैंडाको आक्रमणबाट शुक्रबार वरिष्ठ पथ प्रदर्शक ३६ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम […]

समाचार

बाग्लुङमा बाढीले बगाउदा दुईको मृत्यु ,एक बेपत्ता

२१ भदौ, बागलुङ । बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बाढीमा बगेर २० वर्षीय कमल सापकोटा बेपत्ता छन् ।कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल […]

राजनीति समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत

२० भदौ, काठमाडौं । मन्त्रिपरिषदले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्रीको न्यूयोर्क भ्रमण स्वीकृत गरेको हो ।भ्रमण टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पत्नी राधिका शाक्य, निजी चिकित्सक लगायत छन् । राष्ट्रसंघको महासभा सेप्टेम्बर १० […]

समाचार

पोखरा १६ द्वारा विद्यावारिधी गरेका व्यक्ति र विद्यालयलाई सम्मान

पोखरा, २० भदौ ।पोखरा महानगरपालिका वडा नं. १६ ले विभिन्न विषयमा विद्यावारिधी गरेका वडाभित्रका विभिन्न शिक्षासेवीलाई सम्मान गरेको छ ।ऐतिहासिक वाटुलेचौर तीज मेलाको अवसरमा वडा शिक्षा समितिको निर्णय अनुसार २५ जना विषय विज्ञ र २ वटा सामुदायिक विद्यालयलाई सम्मान गरेको हो । वडाले प्रा डा टंकनाथ शर्मा, डा गेहेन्द्रमान उदास,डा दिर्घमान गुरुङ,डा गोपाल घिमिरे,डा महेन्द्र […]

समाचार

दरखाने दिनमा मानवसेवा आश्रममा भोजनार्थ सहयोग

पोखरा, २० भदौ । कर्मचारी मिलन केन्द्र कास्कीले निजामति सेवा दिवस २०८१ एवम् हरितालिका तीजको दरखाने दिनका अवसर पारी आज मानवसेवा आश्रम छोरेपाटनमा आश्रित व्यक्तिहरूलाई भोजनार्थ सहयोग गरेको छ । विशेषतः महिला दिदीबहिनीलाई आश्रय दिइराखिएको छोरेपाटनस्थित आश्रममा केन्द्रका तर्फबाट संरक्षक एवम् कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले २६ हजार रुपैयाँ नगद आश्रमका सञ्चालकलाई हस्तान्तरण गरेका […]

समाचार

मिस मगर नेपालको ग्राण्ड फिनाले शनिबार, धिरजमगर र उपसना आउने

पोखरा, २० भदौ । निट डेन्टल केयर प्रिजेन्ट्स सातौं मिस मगर नेपाल,२०२४ को ग्राण्ड फिनालेमा चलचित्र खुस्माका नायक तथा नायिका आउने भएकाछन् ।पोखरा १७ स्थित होटल ग्राण्डमा यही शनिबार (२२ गते) हुने फिनालेमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी सहभागि हुने टिम संयोजक प्रियंका गर्बुजा मगरले जानकारी दिइन् । उनका अनुसार उनीहरुले रुकुमको […]