समाचार

गण्डकी प्रदेश सरकारको बैठक भदौ २६ मा बस्ने

२० भदौ, पोखरा । असार १७ गते स्थगित भएको बैठक २६ गतेका लागि बोलाइएको संसद सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।गण्डकी प्रदेश सरकारका कारण संसदको काम पनि प्रभावित भएको थियो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषद बिस्तार गरेसँगै संसद बोलाउने निर्णय गरेका हुन् । संसदमा अहिले ३ वटा विधेयक छलफलका लागि छन् । […]

समाचार

नेपाल सरकारको सबै शर्त मान्न टिकटक तयार ,अब छिट्टै प्रतिबन्ध हट्ने

२० भदौ, पोखरा । शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका छन् ।उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेका छन् ।टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र तुरुन्तै दिन सकिने बताएका मन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार टिकटकले सरकारले राखेका […]

समाचार

उदयपुरको कटारीमा आमा छोराको हत्या

२० भदौ, उदयपुर । उदयपुरको कटारी नगरपालिका–१०, सोरुङ छबीसेमा आमा छोराको हत्या भएको छ । वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका छोरा अन्दाजी ६ वर्षीय छोरा आरुष थापाको आज बिहान पसलमै शव भेटिएको हो ।बिहान पसलमा आउने ग्राहकहरुले आमाछोराको शव देखेका थिए । आमाको शव भूइँमा घोप्टो […]

समाचार

काठमाडौं महानगरले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सिसिटिभीबाट निगरानी गर्ने

२० भदौ, काठमाडौं । काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै सेनेटरी ल्यान्डफिल साइट बञ्चरेडाँडाको निगरानी काठमाडौं प्लाजाबाट सुरु भएको छ । संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन सीसीटीभी क्यामरा जडान गरिएको हो । साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्ति प्रवेशसहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न प्रणाली जडान […]

समाचार

सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहने :मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

१९ भदौ ,पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहने बतायका छन्। निजामती कर्मचारी दिवस २०८१ को सन्दर्भ पारेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले वुधवार आयोजना गरेको प्रदेश निजामती सेवा, स्थानीय सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरकार असफल हुँदा त्यसको मुख्य जिम्मेवारी सरकारका प्रमुख र राजनीतिक व्यक्तिलाई दिने गरिएपनि सरकारको अंगको रुपमा […]

समाचार

तनहुँ ऋषिङमा भेटियो अजिङ्गर

१९ भदौ ,तनहुँ। तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा बुधबार दिउँसो अजिङ्गर भेटिएको छ ।आयोजनाको चरण-१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणस्थलमा अजिङ्गर भेटिएको हो । उक्त अजिङ्गरलाई आयोजनाको वन्यजस्तु संरक्षण व्यवस्थापन योजनाबमोजिम जिल्लास्थित डिभिजन वन कार्यालयसँगको समन्वयमा उद्धार गरिएको जलविद्युत् आयोजनाका प्रमुख […]

समाचार

दुई छोरीलाई बिष खुवायर बेपत्ता आमा अस्मिता पक्राउ

१९ भदौ ,मोरङ। दुई छोरीलाई बिष खुवायर मारेको आशंका गरियकि आमा अस्मिता कार्की पक्राउ परेकी छन्। उनले आफ्ना दुई छोरीलाई आफूले नै मारेको स्वीकार गरेकी छिन् । घटना भएको ५ दिनपछि बिर्तामोडस्थित सडकमा अस्वस्थ अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । मोरङ प्रहरी प्रमुख नवराज कार्कीले उनलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा म्याद […]

समाचार

मुना पाण्डे हत्या प्रकरण ; आरोपी शाहलाई धरौटीमा छाड्न अदालतलको अस्वीकार

१९ भदौ ,काठमाडौँ ।  अमेरिकाको टेक्सस राज्यको ह्युसटनमा २१ वर्षीय नेपाली विद्यार्थी मुना पाण्डेका हत्याका आरोपी बबि सिंह शाहलाई धरौटीमा छाड्न अदालतले अस्वीकार गरेको छ ।  शाहलाई मंगलबार ह्युस्टन अदालतमा पेस गरिएको थियो । स्थानीय पत्रिका क्लिक२ह्युस्टनका अनुसार अदालतका कागजातहरूमा हत्याका अभियुक्त ५१ वर्षीय शाह  र २१ पाण्डेबिचको सम्बन्धबारे नयाँ विवरण पत्ता लागेको छ । […]

राजनीति

नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि जारि

१९ भदौ ,कास्की। मंगलबारबाट सुरु भएको नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै छ ।पार्टी कार्यालय च्यासलमा विहान ११ बजेबाट बैठक सुरु हुने छ । बैठमा मंगलबार महासचिव शंकर पोखरेलले पेस गरेको प्रस्तावमाथि आज नेताहरुले आफ्नो धारणा राख्ने छन् ।पोलिटब्युरोका हरेक सदस्यलाई तीन तीन मिनेटको समय छुट्याइएको छ ।बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने […]

समाचार

लेकसाइड बाराहीघाटमा टेवानले तीज सांस्कृतिक महोत्सव गर्ने

१८ भदौ ,पोखरा। ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महान् पर्व हरितालिका तीज अवसरमा पर्यटन व्यवसायी महिला संघ नेपाल टेवानले तीज सांस्कृतिक महोत्सव आयोजना गर्ने भयको छ। भदौ २१ र २२ गते लेकसाइडको बाराहीघाटमा महोत्सव हुने आयोजक टेवानले जनाएको छ । टेवान अध्यक्ष कमला गिरीका अनुसार नेपालको संस्कार, संस्कृति, कला, धर्मलाई पर्यटनसँग जोड्न महोत्सव […]