समाचार

धार्मिकस्थल ढुंगेसाँघुमा आगामी मंसिरमा कोटीहोम गरिने

१८ भदौ ,पोखरा। पोखरा महानगरपालिकामा वडा न १५ मा रहेको धार्मिकस्थल ढुंगेसाँघुलाई चिनाउन कोटिहोम गरिने भएको छ ।आगामी मंसिरमा ढुंगेसाँघुमा शिव मन्दिर उद्धाटनसँगै प्राण प्रतिष्ठा, लघु रुद्रीसहितको विराट धनधान्याञ्चल कोटिहोम, कोटी द्धीप प्रज्वलन, पितृ उद्दार भक्तिज्ञान महायज्ञ हुने भएको हो ।सोमबार कोटिहोम बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ मुल आयोजक समितिका संयोजक मदन […]

स्वास्थ्य

बाँकेमा झाडापखालाबाट ४ जनाको मृत्यु

१८ भदौ, बाँके । बाँकेको नरैनापुरमा झाडापखालाका कारण ४ जनाको मृत्यु भएको छ ।नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँका श्यामलाल पासीको घरका तीन सदस्यसहित चार जनाको ७२ घण्टाको अवधिमा मृत्यु भएको थियो ।जिल्ला स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले एकै परिवारका एक बालकसहित चार जनाको झाडापखालाका कारण शरीरमा पानीको कमी […]

समाचार

गण्डकीमा एमालेका चार मन्त्रीले लिय शपथ ,गण्डकीको मन्त्रिपरिषदले पायो पूर्णता

१७ भदौ ,पोखरा। गण्डकी सरकारमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले आज शपथ लिएका छन् । एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा गएका ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । नवलपुरकी पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी, बागलुङका कृष्ण पाठकले स्वास्थ्य, पर्वतका मित्रलाल बस्यालले उद्योग तथा […]

राजनीति

एमालेद्वारा गण्डकी सरकारमा सहभागी हुने ४ मन्त्रीको नाम सिफारिस ,मन्त्रालय कुन लिने भन्ने निर्णय हुन बाकि

१७ भदौ, पोखरा । नेकपा एमालेले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जनाको नाम टुंग्याएको छ । जसमा बाग्लुङका कृष्ण पाठक, कास्कीका प्रकाशबहादुर केसी, पर्वतका मित्रलाल बस्याल, नवलपुरकी पद्मा जिसीको नाम एमालेले टुंग्याएको स्रोतले बताएको छ । उनीहरुको आजै शपथ ग्रहणको तयारी छ । संसदीय दलका नेता खगराज अधिकारीले यसपटक मन्त्रीमा कुनै अनुहार नदोहोरिने बताएका थिए […]

अर्थतन्त्र

अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिने

१७ भदौ, काठमाडौं । अर्थ मन्त्रालयले शर्तसहित दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ ऋण दिने भएको छ । अर्थबाट सो रकम बराबरको ऋण लिने गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अर्थले सहमति दिएको हो । डीडीसीले यो रकम तत्कालका लागि किसानहरूलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्नुपर्नेछ । चालु आर्थिक […]

समाचार

सिटिवान टेलिभिजनद्वारा आयोजित तीज गित प्रतियोगीतामा मेट्रोपोलिटान एकेडेमी प्रथम हुन सफल

१६ भदौ ,पोखरा। सिटिवान टेलिभिजनले आयोजना गरेको तेस्रो  संस्करणको खुला तीज गित प्रतियोगीताोमा मेट्रोपोलिटान एकेडेमी प्रथम हुन सफल भयको छ ।प्रतियोगीतामा सहभागी ४८ टीमलाई पछि पार्दै मेट्रोपोलिटान प्रथम भयको हो । प्रतियोगीतामा दित्तिय पुरस्कार देविस्थान भजन महिला समूह पोखरा २५ हेम्जाले प्राप्त गर्यो , त्यस्तै तृतीय पुरस्कार  राष्ट्रिय मावी पोखरा १ बगरले हात पारे भने सान्त्वना […]

समाचार

लागूऔषध सहित पोखराबाट गुरुङ पक्राउ

१६ भदौ,पोखरा। वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं.१० ईन्द्रमार्ग बस्ने अनिश गुरुङलाई पक्राउ गरेको छ। उनको कोठामा लुकाई छिपाई राखेको लागू औषध डाईजापाम २३ एम्पुल, फेनेरागन ४१ एम्पुल, नुर्फिन ३३ एम्पुल र ब्रुफिन २२ एम्पुल गरी जम्मा ११९ एम्पुल, नाईट्रोभ्याट ३० चक्की, लागू औषध गाँजा जस्तो देखीने पदार्थ ९७० […]

समाचार

गण्डकी सरकारमा वन वातावरण र सामाजिक विकास मन्त्रालय फुट्यो ,सात बाट नौ मन्त्रालय बनाउने निर्णय

१६ भदौ, पोखरा । गण्डकी प्रदेशको आइतबार बसेको मन्त्रिपरिषद बैठकले वन, वातावरण तथा उद्योग, पर्यटन मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाउने निर्णय गरेको छ। कांग्रेस–एमालेबीच ९ वटा मन्त्रालय बनाउने सहमति भएपछि ती मन्त्रालय विभाजन गरिएको हो। यी मन्त्रालय एउटै भए पनि संगठन संरचना दुईवटा थिए र सचिवहरु पनि अलग अलग थिए । त्यसलाई […]

समाचार

चट्याङ लागेर चितवनमा एक जनाको मृत्यु ,चट्याङबाट अन्य ठाउँमा पनि नोक्सानी

१६ भदौ ,चितवन। चितवनको माडीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडी नगरपालिका-१ शिकारीपुरमा चट्याङ लागेर ५० बर्षीया सरस्वती महतोको मृत्यु भएको हो ।महतोको टाउको, ढाड, खुट्टा र शरीरका अन्य भाग जलेको प्रहरीले जनाएको छ । त्यसैगरी जुम्लाको लामाचौर पाटनमा चट्याङ लागेर ५६ भेडा मरेका छन् ।तातोपानी गाउँपालिका-४ स्थित […]

समाचार

मोरङमा दुइ बालिका मृत फेला ,एक जना सम्पर्कबिहिन

१५ भदौ, मोरङ । मोरङ सुन्दरहरैँचा नगरपालिका–७ मा रहेको केरा बगानभित्र १ वर्षीय र तीन वर्षीय नाबालिका मृत भेटिएका छन् ।प्रहरीका अनुसार स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र मृत भेटिएका १ वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की  धनकुटाका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु हुन् । उनीहरुको आज करिब साढे चार बजे फेला  परेको हो […]