समाचार

लागू औषध सहित पोखराबाट ३ जना पक्राउ

पोखरा ,९ फागुन। बिहिबार लागुऔषध सहित तिन जनालाई पक्राउ गरियको छ।  पोखरा महानगरपालिका वडा नं.१४ खाल्टे मसिनाबाट  लु २ च १५०९ नं. को बोलेरो जिपबाट लागू औषध ओसारपसार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलिले पक्राउ […]

अर्थतन्त्र

नयाँ बर्षको स्वागतका लागि फेवा महोत्सवको तयारी ,चैत ३० देखि वैशाख १ गते सम्म संचालन हुने

पोखरा, ९ फागुन । नयाँ बर्षको स्वागतका लागि २० औं पटक आयोजना गर्न लागिएको फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । होटल संघ पोखरा नेपालले आगामी चैत ३० देखि वैशाख १ गते सम्म स्थानीय लेकसाइडमा यो महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरी काम अगाडि […]

समाचार

पर्यटन प्रवर्द्धनका लागि टान गण्डकीको पहल

पोखरा ,८ फागुन । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीले  पर्यटन प्रवर्द्धनका लागि पहल गरिरहेकाे छ । यसै सन्दर्भमा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यसहित पदाधिकारीहरूको  टोलीले हालै काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पर्यटन सचिव विनोद प्रकाश सिंह, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशी, उपाध्यक्ष कमल सापकोटा, वरिष्ठ अधिकृत कुन्दन मिश्र […]

समाचार

सार्वजनिक शिक्षा सुदृढीकरणमा गण्डकी प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा ,८ फागुन । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गुणस्तरीय, समावेशी, प्रविधिमैत्री तथा व्यावसायिक शिक्षा प्रणाली निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। विहिबार पोखरामा एनसिई नेपालद्वारा आयोजित “गण्डकी प्रदेश स्तरीय सार्वजनिक शिक्षा सम्मेलन २०८१” लाई सम्बोधन गर्दै मन्त्री थापाले शिक्षा सुधारका लागि नीति निर्माण मात्र नभई प्रभावकारी […]

समाचार

रुपा स्थापना दिवस : अध्यक्ष कप भलिबल र झाकी प्रदर्शनी प्रतियोगिता हुने

रुपा ,७ फागुन। कास्कीको रुपा गाउँपालिकाले  गत वर्षहरु जस्तै यस वर्ष पनि बिबिध कार्यक्रम गर्दै  पालिका स्थापना दिवस मनाउने भयको छ। बुधबार पत्रकार सम्मेलन गरि सो जानकारी गराइयको हो। ,झाँकी तथा कृषि प्रदर्शनी लगायतका कार्यक्रम गरी स्थापना दिवस लागेको छ ।स्थापना दिवसको अवसरमा अध्यक्ष  कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१, रुपा गाउँपालिका स्तरीय प्रतियोगितात्मक झाँकी […]

खेलकुद

जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१ हुने

पोखरा ,६ फागुन। “राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद” भन्ने मूल नाराका साथ कास्की जिल्ला जुडो संघको आयोजनामा ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ फागुन ९ र १० गते  हुने भयको छ। पोखरा रंगशाला स्थित मल्टिपल कर्भड हलमा सो प्रतिायोगिता दुई दिनसम्म सञ्चालन हुने भएको छ । यस प्रतियोगितामा देशैभरबाट विभिन्न तौल समुह अन्र्तगत महिला […]

मनोरञ्जन

घान्द्रुक पर्यटन महोत्सव सुरु

पोखरा ,७ पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिका –१० र ११ स्थित घान्द्रुकमा आजदेखि घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ ।घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुकको आयोजनामा आज देखि सुरु भएको घान्द्रुक पर्यटन महोत्सव फागुन १० गतेसम्म सञ्चालन हुनेछ । घान्द्रुक पर्यटन महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गरे। महोत्सवको उद्घाटनपछि बोल्दै गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले अन्नपूर्ण […]

राजनीति

रास्वपा गण्डकी प्रदेश :पर्यटन र संस्कृतिका लागि काम गर्ने युवालाई एकीकृत हुन रास्वपाको आव्हान

कास्की,७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकी प्रदेशको पर्यटन र संस्कृतिको लागि काम गर्न इच्छुक युवाहरूलाई पार्टीमा एकीकृत हुन आव्हान गरेको छ। बुधबार रास्वपाका गण्डकी प्रदेशस्तरीय ‘पर्यटन तथा सांस्कृतिक विभाग’का प्रमुख महेश भण्डारीले एक विज्ञप्ति जारी गर्दै केन्द्र र प्रदेश स्तरीय समितिसँगै विभिन्न विभागहरू पनि बिस्तार हुने क्रममा रहेको बताउँदै गण्डकी प्रदेशमा रहेका एघार वटै […]

खेलकुद

सिधिङ भलिबलको उपाधि ठकुरी समाजलाई

पोखरा ,६ फागुन  । किम्चेलाई ३–१ ले पराजित गर्दै ठकुरी समाजले प्रथम सिधिङ कप भलिबल प्रतियोगिता–२०८१ को उपाधि हात पारेको छ । पहिलो र अन्तिम २ सेट जित्दै उपाधि आफ्नो कोल्टोमा पार्न सफल भएका हो । किम्चे माथि (२५–१७,२३–२५,२५–१८,२८–२६) ले जित्दै उपाधि सँगै नगद रु ८५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो । […]

समाचार

नेपाल ईन्जिनियर एसाेसिएसन गण्डकी प्रदेश र व्रजर पेन्ट विच १ वर्षे सम्झाैता सम्पन्न

पोखरा ,६ फाल्गुन। नेपाल ईन्जिनियर एसाेसिएसन गण्डकी प्रदेश र व्रजर पेन्ट विचमा १ वर्षे  MOU समझदारी पत्रमा हस्ताक्षर भयको छ।गण्डकी क्षेत्रमा सिभिल र आर्किटेक ईन्जिनियरहरुकाे छाता संस्था नेपाल ईन्जिनियर एसाेसिएसन गण्डकी प्रदेश र व्रजर पेन्ट्स विचमा सो सम्झाैता भएकाे हो  । यस एसोसियसनले  २०८१ भाद्र २८ गते निर्वाचित भयर आयपछी ईन्जिनियर र ईन्जिनियरिङ छेत्रमा बिबिध […]