विश्व मायोट द्वीपमा शक्तिशाली तुफान, कम्तिमा १०० जनाको मृत्यु काठमाडौं,१ पुष। हिन्द महासागारको मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफानका कारण कम्तिमा एक सय जनाको मृत्यु भएको अनुमान अधिकारीहरुले बताएका छन्... BY बाराही संवाददाता १ पुष २०८१, सोमबार ०९:५६ 0 Comment