समाचार दसैँको अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक साताअघि खुल्ने काठमाडौँ ,५ असोज। दसैँका लागि अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक साताअघि खुला गरिने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय... BY बाराही संवाददाता ५ आश्विन २०८१, शनिबार १८:०१ 0 Comment
समाचार प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा अघि... काठमाडौँ ,५ असोज। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गर्ने हो भने अब आफूहरूले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र... BY बाराही संवाददाता ५ आश्विन २०८१, शनिबार १७:४२ 0 Comment
समाचार रुपा रिङरोड दोश्रो खण्डको शिलान्यास ,गाउँको उत्पादन बजारसम्म पुराउन रिङरोड... पोखरा ,४ असोज बिहीबार सबिधान दिवसको अवसरमा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था... BY बाराही संवाददाता ४ आश्विन २०८१, शुक्रबार १३:०५ 0 Comment
समाचार संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली अमेरिका प्रस्थान काठमाडौं ,४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । उप्रधानमन्त्री ओलीका... BY बाराही संवाददाता ४ आश्विन २०८१, शुक्रबार १२:०७ 0 Comment
समाचार धरहरा संघीय सरकारकै मातहतमा,बालेनको लबिङ सरकारले सुनेन काठमाडौँ ,३ असोज । सर्वसाधारणका लागि धरहरा खुला गरेको छ । संविधान दिवसको अवसर पारेर बिहीबार सहरी विकास मन्त्रालयले सर्वसाधारणका... BY बाराही संवाददाता ३ आश्विन २०८१, बिहीबार १८:४७ 0 Comment
समाचार बझाङ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गयो काठमाडौँ ,२ असोज । बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज... BY बाराही संवाददाता २ आश्विन २०८१, बुधबार १३:०२ 0 Comment
समाचार सहकारीको रकम अपचलनमा रवि लामिछानको संलग्नता रहेको निष्कर्ष कास्की ,३१ भदौ संसदीय छानबिन समितिले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत भएको अपचलनमा रवि लामिछानको संलग्नता रहेको निष्कर्ष निकालेको छ... BY बाराही संवाददाता ३१ भाद्र २०८१, सोमबार १२:५२ 0 Comment
समाचार पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की बिजयी पोखरा ,३० भदौ। पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् । संघको ३५ औं महाधिवेशनमा भएको मतदानको... BY बाराही संवाददाता ३० भाद्र २०८१, आईतवार २०:५२ 0 Comment
समाचार पेट्रोलमा प्रतिलिटर ४ र डिजेल/मट्टितेलमा ५/५ रुपैयाँले मूल्य घट्यो पोखरा ,३० भदौ। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार आयल निगमले... BY बाराही संवाददाता ३० भाद्र २०८१, आईतवार २०:४४ 0 Comment
समाचार मङ्सिर १६ मा स्थानिय तहको उपनिर्वाचन गर्न सुझाब काठमाडौं ,३० भदौ। निर्वाचन आयोगले आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न प्रधानमन्त्रीलाई परामर्श दिएको छ।निर्वाचन आयोगका... BY बाराही संवाददाता ३० भाद्र २०८१, आईतवार १८:१० 0 Comment