खेलकुद

२४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा आज पहिलो सेमीफाइनल खेल हुँदै

पोखरा ,३० माघ। पोखरामा जारी २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा आज पहिलो सेमीफाइनल खेल हुँदैछ । पहिलो सेमीफाइनल खेलमा नेपाल पुलिस र चर्च ब्वाइज युनाइटेड भिड्दैछन् । चर्च ब्वाइजले एनआरटी र त्रिभुवन आर्मी क्लबलाई हराउँदै सेमीफाइनलको यात्रा गरेको हो भने पुलिसले आयोजक सहारा क्लब र बिग्रेड ब्वाइजलाई हराउँदै । पुलिसको सेमीफाइनलसम्म आइपुग्दा दुवै […]