इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको फाइनलमा म्यानमारसँग २-० ले नेपाल पराजित
कास्की ,१४ फागुन। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले म्यानमारसँग २–० गोलको हार बेहोर्यो ।नेपाली महिला फुटबल टोली फेरि अर्को अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा उपविजेता बनेको हो । नेपाल फाइनलमा पराजित भएको यो १३औं पटक हो। नेपाली महिला टिमको नेतृत्व गरेका कोच राजेन्द्र तामाङले पनि लगातार तेस्रो फाइनलमा हारको सामना […]