राजनीति

सत्ताले सहजता खोज्दा निशानामा उपसभामुख ,राज्य नै लोकतन्त्रमाथि आक्रमणमा उत्रेको रास्वपा सचेतकको आरोप

कास्की ,२५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुखबाट इन्दिरा रानालाई पदबाट हटाउन खोजेको भन्दै आपत्ति जनाएको छ ।सत्तारुढ दलहरूले उपभामुख आफैले राजीनामा दिनुपर्ने भनिरहँदा रास्वपाले संसद्‌बाटै चर्को प्रतिवाद गरेको छ। मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख हटाउने विषयमा राजनीतिक दलहरूले छलफल गर्नु बेठीक भएको बताए । परियारले […]