अर्थतन्त्र समाचार

काठेखोला गाउँपालिकाका महिलाहरुद्वारा आलु र अकबरे खुर्सानीको बीउ उत्पादन गर्न सामूहिक खेती सुरु

कास्की ,२१ फागुन। काठेखोला गाउँपालिकाका महिलाहरुले आलु र अकबरे खुर्सानीको बीउ उत्पादन गर्न सामूहिक खेती थालेका छन् । काठेखोला वडा नं. २ भीमापोखरा, वडा नं. ३ धम्जा र वडा नं. ४ तंग्रामका महिलाहरु समूहमा आवद्ध भएर ‘कार्डिनल जात’को आलु र अकबरे खुर्सानीको बीउ उत्पादनमा जुटेका हुन् ।काठेखोला गाउँपालिका र हेफर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा […]

अर्थतन्त्र

बागलुङका किसानले उत्पादन गरेका किबी बजारमा खपत   

बाग्लुंग ,९ पुष। बागलुङमा उत्पादित बहुगुणी फल किबी अन्य जिल्लामा खपत हुन थालेको छ । अन्य जिल्लामा किबीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला यहाँको भकुण्डे, बिहुँ, बडिगाड, ढोरपाटन, निसीखोला र दुदिलाभाटीलगायत स्थानमा उत्पादन भएको किबी अन्यत्र हुन थालेको छ । मूल्यमा गिरावट आए पनि किबी अन्यत्रबाट माग आइरहेको किसानको भनाइ छ । […]