समाचार

जीवी राईले आफुलाई धोका दिए ;कुमार रम्तेल

काठमाडौं ,९ असोज । सहकारी ठगीमा आरोपित भएर कारागारमा रहेका व्यवसायी कुमार रम्तेलले आफूलाई जीवी राईले धोका दिएको गुनासो गरेका छन् । अहिले पनि बचतकर्ताको रकम फिर्ता गर्न आफू प्रयासरत रहेको उनको दाबी छ ।सहकारी ठगीको विषयमा छानबिन गर्न गठित संसदीय समितिले कास्की कारागारबाट झिकाएर रम्तेलसँग बयान लिएको थियो । उनीसँग ३८ वटा प्रश्नोत्तर गरिएका […]