समाचार

हेमजामा रहेको तिब्रेकोट साामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा

पोखरा ,२१ पुस। पोखरा महनगर पालिका वडा नं. २५ हेमजामा रहेको तिब्रेकोट साामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरिएको छ ।प्रकृतिका साथीहरुको आयोजनामा शनिबार भएको लाटोकोसेरो संरक्षण विशेष शिविरमा तिब्रेकोट सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरिएको हो ।कार्यक्रमा समुदायको भेलालेनै करिव १ सय दशमल ७४ हेक्टर क्षेत्रफल रहेको तिब्रेकोट सामुदायिक वनालाई लाटोकोसेरो […]

समाचार

“गण्डकी विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्मेलन–२०२५” ले गण्डकी प्रदेशको शिक्षा र अनुसन्धानमा योगदान गर्ने मन्त्री थापाको विश्वास

 पोखरा ,२१ पुस। गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकी विश्वविद्यालयको आयोजनामा भएको “गण्डकी विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्मेलन–२०२५” ले प्रदेशको शिक्षा र अनुसन्धानमा योगदान गर्ने विश्वास व्यक्त गरेका छन् । पोखरामा “उच्च भविष्यका लागि नेटवर्किङ माइन्ड्स” विषयलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त सम्मेलनको महत्वलाई उनले उजागर गरेका हुन् ।मन्त्री थापाले गण्डकी […]

समाचार

जिटिइभिटी को प्रशासनिक र आवासीय भवनको शिलान्यास

  पोखरा ,२० पुस। गण्डकी प्रदेश सरकारलद्वारा २०७७ सालमा स्थापना भयको गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान (जिटिइभिटी) को प्रशासनिक र आवासीय भवनको शनिबार शिलान्यास गरियको छ। गण्डकीमा दक्ष जनशक्ति उत्पादन गरी युवाहरुलाई रोजगारीमा आबद्ध गर्ने उद्देश्य लिएर स्थापना गरियको यस प्रतिष्ठानको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्यास गरेका हुन्२०७६ सालमा ऐन बनाएर सोही […]

समाचार

महालेखा र अख्तियार नै बार्गेनिङमा

पोखरा ,१७ पुष। गण्डकी प्रदेशका पूर्व भौतिक तथा पूर्वाधार मन्त्रि रेशमबहादुर जुग्जालीले मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा नायव महालेखा परीक्षक राजेन्द्रराज ओझाप्रति प्रश्न तेर्स्याए । सुशासनको जिम्मा पाएका महालेखा र अख्तियारले ‘बार्गेनिङ’ गर्ने गरेको आरोप उनले लगाए ।मसँग देखाउन त अहिले कुनै प्रमाण छैन । तर, महालेखा परीक्षकले सुरु प्रतिवेदनमा बेरुजु देखाउने, दोस्रोमा पनि देखाउने […]

स्वास्थ्य

गण्डकीमा स्वास्थ्य सुधारका दीर्घकालीन योजना बनाएर काम गर्ने :मन्त्री पाठक

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन अल्पकालीन, मध्यकालीन, र दीर्घकालीन योजनाहरू सार्वजनिक गरेर काम गरेको बताएका छन् । बागलुङ समाजको २४औ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले स्वास्थ्यको पहुँचमा पुर्याउने गरि कार्यक्रम ल्याएको बताएका हुन् । उनले योजनाहरुमा चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रोत्साहन, औषधिको गुणस्तर सुनिश्चितता, ट्रमा केयर सेन्टर स्थापनाजस्ता अल्पकालीन […]

समाचार

गण्डकीका भौतिक मन्त्री सुस्त गतिका आयोजना निरीक्षण गर्न पुगे लम्जुङ्ग

पोखरा, २० मंसिर। गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी लम्जुङ्गमा ठेकेदारले निर्माणमा ढिलाइ गरेको सडकको निरीक्षणमा पुगेका छन् । मन्त्री केसी बिहीबार क्व्होलासोथर गाउँपालिका–१ बाग्लुंगपानीदेखि वडा नं ४ भुजुंग सम्म पर्ने सडकखण्डको निरीक्षणमा पुगेका हुन् । मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्याङ्कन तथा अन्य पू्र्वाधार महाशाखा प्रमुख […]

राजनीति

जति काम गर्न सक्यो त्यो नै प्रदेशमाथि उठेको प्रश्नको जवाफ हो : मुख्यमन्त्री पाण्डे

पोखरा ,१७ मंसिर। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले जति काम गर्न सक्यो त्यो नै प्रदेश संरचनामाथि उठेका प्रश्नको जवाफ हुने बताएका छन् ।‘सरकार, मन्त्रालय र मातहतका सबै कार्यालयले कामबाट प्रदेशमाथि उठेका, उठाइएका प्रश्नको जवाफ दिनुपर्छ’ भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्रालयले सोमवार आयोजना गरेको समीक्षा कार्यक्रममा उनले भने ‘प्रदेशको धेरै बजेट पूर्वाधारको […]

समाचार

गण्डकीको भौतिक मन्त्रालयको खर्च सन्तोषजनक

पोखरा, १७ मंसिर। गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको पहिलो चौमासिकको वित्तीय प्रगति सन्तोषजनक देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा कुल विनियोजित बजेटमध्ये एक अर्ब २७ करोड रुपैयाँ अर्थात् १०.०४ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा यो खर्च ७ प्रतिशत हाराहारीमात्र थियो […]

समाचार

चिकित्सकमाथि हुने दुर्व्यवहार सैह्य हुँदैनः मुख्यमन्त्री पाण्डे

पोखरा, ८ मंसिर। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चिकित्सकहरूमाथि हुने कुनैपनि प्रकारको दुर्व्यवहार सैह्य नहुने बताएका छन् । ‘द सोसाईटी अफ सर्जनस् नेपाल र साउथ एसियन सर्जिकल केयर सोसाइटी’को सहकार्यमा पोखरामा आयोजित कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सो कुरा बताएका हुन् । मुख्यमन्त्री पाण्डेले पोखराको मणिपाल अस्पतालमा गत वर्ष मात्रै चिकित्सकहरूमाथि दुर्व्यवहारका घटना भएको दृष्टान्त पेस गर्दै […]

समाचार

कालीगण्डकीमा पक्की पुल तयार, जैमिनीका बासिन्दालाई अब पोखरा जान झन्डै ३० किमि छोटो पर्ने

पर्बत ,१२ कार्तिक। बागलुङ र पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारणको लामो प्रतीक्षापछि कालिगण्डकी नदीमा पक्की पुल बनेको छ । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक जोड्ने पुल निर्माण थालेको झण्डै सात वर्षपछि तयार भएको हो । पोखरादेखि पर्वतको फलेबासहुँदै बागलुङको जैमिनीघाट र गलकोट जोड्ने रणनीतिक सडकको कालीगण्डकी पुल तयार भएपछि सर्वसाधारण खुसी छन् । कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग […]