समाचार

गण्डकी प्रदेश सभाको बैठक आज १ बजे बस्ने

पोखरा ,२ फाल्गुण। गण्डकी प्रदेश सभाको बैठक आज १ बजे बस्ने भएको छ । माघ २१ गते बसेर स्थगित भएको बैठक ३० गतेका लागि डाकिएको थियो । प्रदेश सभा सचिवालय सूचना जारी गरी बैठक फागुन २ गतेका लागि सारेको थियो। शुक्रबारको बैठकमा सबै दलका नेताहरुले संवोधन गर्ने भएका छन् । कार्य व्यवस्था परामर्श समितिको बैठक […]