स्याङजाकाे चापाकोटका छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा
कास्की ,१३ फागुन। स्याङजाकाे चापाकोट नगरपालिकाले १० वटा वडामध्ये प्रत्येक वडाका अति विपन्न ६० घर परिवारका दरले छनोट गरी छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । आर्थिक अभावकै कारण आधारभूत स्वास्थ्य सुविधा पाउनबाट बञ्चित नहोउन् भन्ने उद्देश्यले स्वास्थ्य बिमा गरिदिएको नगर प्रमुख देवबहादुर खाँडले बताए । उनले भने, “नेपाल सरकारले लागू गरेको […]