राजनीति

रबि लामिछाने लाई हिरासत मा राख्न १० दिन म्याद थप

पोखरा ,२० कार्तिक। सहकारी ठगि परकरणमा पक्राउ परेका रबि लामिछाने माथि अनुसन्धान गर्न अदालत ले थप १० दिन म्याद थपेको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार लामिछानेलगायत ५ जनालाई हिरासतमा राख्ने म्याद १० दिन थपेको हो ।लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर […]