पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा
पाेखरा, ३ मंसिर । सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै आज सार्वजनिक बिदा दिने निर्णय गरेको हाे । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुंगका अनुसार आज सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि […]