पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्तमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति ओली आउने
पोखरा,३ माघ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह आज हुदैछ । प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको उपस्थितिमा समारोह हुन लागेको हो । समारोहमा मेडिकल विज्ञान संकाय पोस्टग्र्याजुएट (चिकित्सा डाक्टर शल्यचिकित्सा स्नातकोत्तर, एमडी एमएस) का प्रथम र दोस्रो ब्याचका ४३ विद्यार्थी दीक्षित हुनेछन । कार्यक्रम पोखरा नर्सिङ क्याम्पसको प्राङ्गणमा दिउँसो साढे १२ बजे […]