पोखराको हरित यातायात प्रणाली विकास परियोजना तिन चरणमा सम्पन्न गरिने
पोखरा, २० मङ्सिर । पोखराको हरित यातायात प्रणाली विकास परियोजना तिन चरण गरी सम्पन्न गरिने छ। यस परियोजनाको पहिलो चरणमा सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिनेछ । यस्तै दोस्रो चरणमा हरित यातायात प्रणालीको विकास गरिने छ भने, तेस्रो चरणमा दिगो हरित यातायात प्रणालीको विकास गर्ने गरी प्रतिवेदन तयार गरिएको छ ।यस सम्बन्धी अध्ययन […]