रुपा स्थापना दिवस : अध्यक्ष कप भलिबल र झाकी प्रदर्शनी प्रतियोगिता हुने
रुपा ,७ फागुन। कास्कीको रुपा गाउँपालिकाले गत वर्षहरु जस्तै यस वर्ष पनि बिबिध कार्यक्रम गर्दै पालिका स्थापना दिवस मनाउने भयको छ। बुधबार पत्रकार सम्मेलन गरि सो जानकारी गराइयको हो। ,झाँकी तथा कृषि प्रदर्शनी लगायतका कार्यक्रम गरी स्थापना दिवस लागेको छ ।स्थापना दिवसको अवसरमा अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१, रुपा गाउँपालिका स्तरीय प्रतियोगितात्मक झाँकी […]