राजनीति

उपनिर्वाचन भएका स्थानको अन्तिम परिणाम सार्वजनिक:काँग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो

काठमाडौं,१८ मंसिर। स्थानीय तहको उपनिर्वाचनको सवै स्थानको निर्वाचन परिणाम सार्वजानिक भएको छ। ४४ स्थानमध्ये नेपाली कांग्रेसले १९ ठाउँमा विजय हासिल गरेको छ। दोस्रो बढी माओवादीले जितेको छ। उसले ११ वटा सिट जितेको छ। एमालेले ८ स्थानमा जित निकालेको छ। यस निर्वाचनमा जसपा नेपालले २ स्थान जितेको छ । नेकपा एकीकृत समाजवादी, नेमकिपा, रास्वपा र स्वतन्त्र […]

समाचार

स्थानीय तहका ४२ पदका लागि ४०७ जनाको मनोनयन दर्ता 

काठमाडौं , ३ मंसिर । आसन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४२ पदका लागि चार सय सात जनाको मनोयन पत्र दर्ता भएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ […]