समाचार

कुश्माका शिक्षकलाई स्वर्णिम अवकाश योजना

पर्वत, ३ पुष। पर्बत जिल्लाको कुश्मा नगरपालिकाले स्थायी सेवा अवधि पूरा भएका शिक्षकहरूलाई अवकाश हुनका लागि स्वर्णिम अवकाश योजना ल्याएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशव्यापी रूपमा शिक्षकहरूको दरबन्दी मिलानका लागि स्थानीय तहहरूलाई विगतदेखि नै ताकेता गर्दै आइरहेको छ । कुश्मा नगरपालिकामा कुल तीन सय १० प्राथमिक तहको दरबन्दी रहेकोमा यो संख्या घटाएर […]

समाचार

रकम हिनामिना भएको नागढुंगा सहकारी पर्वतका अध्यक्ष नारायण श्रेष्ठ काठमाडौंबाट पक्राउ

पर्बत ,१९ मंसिर। पर्बत जिल्लाको फलेवास नगरपालिका–१ कार्कीनेटामा रहेको नागढुङ्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन् । सहकारीका सञ्चालक तथा व्यवस्थापकबाट रकम हिनामिना भई सहकारी ऐन अन्तर्गतको ठगी भएको भन्दै सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरामा उजुरी परेपछि यो सहकारीमाथि अनुसन्धान चलिरहेको छ । सहकारी रजिष्ट्रारको कार्यालयले गरेको अनुसन्धानमा […]