समाचार

पुम्दिकोट श्रीमद भागवत ज्ञान महायज्ञ एवम् महाशिवरात्री महिमा २०८१ को तयारी तिव्र

कास्की ,३ फाल्गुन। पुम्दिकोट कोट विकास समितिको आयोजनामा हुन लागेको श्रीमद भागवत ज्ञान महायज्ञ एवम् महाशिवरात्री महिमा २०८१ को तयारी तिव्र पारिएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै पुम्दिकोट कोट विकास समितीले महायज्ञका विविध विषयमा जानकारी गराएको छ । मुल आयोजक समितिका अध्यक्ष एवम् प्रचारप्रसार उप समितिका सयोजक चन्द्रकान्त बरालले महायज्ञ आयोजना गर्नुको मुल उद्देश्य […]