खेलकुद

पोखरा १० गते देखि थाई–बक्सिङ हुँदै

पोखरा,१ पुष । व्यवसायीक खेलकुदमा विश्वमानै आकर्षक खेल मध्येको कन्टेन्डर सिरिज–२’थाई–बक्सिङ  यहि पौष १० गते देखि पोखरामा सुरू हुने भएको छ। शक–यान मुवाँथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा उक्त प्रतियोगिता यहि पौष १० गते देखि १२ गते सम्म हुनेभएको हो । खेलकुद मार्फत व्यवसायिक खेलकुदको विकास संगै खेल पर्यटन प्रवद्र्धनका लागि […]

समाचार

सूर्यदर्शन सहकारीको अध्यक्षमा किरण श्रेष्ठ चुनिए ,बजारको ऋण उठाउने, लगानी नगर्ने

पोखरा,१९ मंसिर । पोखराको सूर्यदर्शन सहकारीमा नयाँ सञ्चालक समिति गठन गरिएको छ । बचत रकम डुबेपछि उठाउनका लागि बनेको संघर्ष समितिको अगुवाइमा समिति बनाइएको हो ।मंगलबार विशेष साधारणसभाले किरण श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा गोकर्ण बरुवाल, सचिवमा दुर्गानाथ न्यौपाने र को षाध्यक्षमा प्रेम रेग्मी चयन भएका छन् । […]

समाचार

युनाईटेड क्लब पोखराको परियोजना युनाईटेड आवासिय छात्रावासको सिलान्यास

पोखरा, १० मंसिर। शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा कार्य गर्दै आइरहेको युनाईटेड क्लब पोखराले आफ्नो परियोजना अन्तर्गत युनाईटेड आवासिय छात्रावास निर्माण गर्ने भएको छ । गरिब विद्यार्थीहरुलाई लक्षित गरी निर्माण हुन लागेको छात्रावासको सोमबार सिलान्यास गरिएको हो । पोखरा महानगरपालिका वडा नं २७ अर्चलेमा रहेको युनाईटेड क्लबको ८ रोपनी जग्गामा निर्माण हुन लागेको आवासिय […]

समाचार

राष्ट्रिय माविमा अन्तर विद्यालय स्तरीय छात्रछात्रा भलिवल प्रतियोगिता सुरु

पोखरा , ८ मंसिर। पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा अन्तर विद्यालय स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसर पारी आयोजना गरेको उक्त प्रतियोगितामा कास्कीका ४० टीमको सहभागीता रहेको छ ।प्रतियोगिताको पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष साहारा प्रधानले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन […]

राजनीति

रवि लामिछाने र छविलाल जाेशीलाई आज अदालत लगिँदै

पोखरा ,२० कार्तिक । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई मंगलबार अदालतमा लगिँदै छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई कास्की जिल्ला अदालतमा मंगलबार लगिने भएको हो । उनको हिरासतमा बस्ने म्याद गत १४ गते बुधबार नै सकिएको छ […]

राजनीति

माओवादीसँग एकताको परिस्थिति नबनेको र एमालेसँग एकताको कल्पनै नगरे हुन्छ – माधवकुमार नेपाल

पोखरा, १२ कार्तिक। नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार पोखरामा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘यो सहकारी ठगी प्रकरणमा जोसुकै दोषी छन् भने उनीहरुले छुट पाउनु हुँदैन ।’ उनले पीडितले न्याय पाउनुपर्ने र दोषी उम्किन नहुनेमा जोड दिँदै अगाडि भने, ‘तर, राजनीतिक पूर्वाग्रहको आधारमा कुनै पनि […]

समाचार

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइने

पोखरा,४ कार्तिक। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि पक्राउ गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई आज अदालतमा पेस गरिने […]