मनोरञ्जन

तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र

पोखरा,७ पुस ।तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराकोअमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र रुपमा अगाडी वढाइएको छ । महोत्सवआयोजक युनाईटेड क्लब पोखराले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी तीब्र पारिएको जनाएकोहो ।शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा […]

मनोरञ्जन

पोखरा ४ मा पाँचौ य:मरि महोत्सबको तयारि तिब्र

पोखरा ,७ पुस। पोखरा महानगरपालिका वडा न ४ ले बिगतका बर्षहरुमाझैँ यो बर्ष पनि य:मरि महोत्सव तथा सास्कृतिक कार्यक्रम आयोजना गर्ने भयको छ। पोखरा महानगरपालिका वडा नं ४ को आयोजना तथा नेवाः मिसा पुचः कास्कीको समन्वयमा यःमरी महोत्सव तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको पोखरामा आइतबार पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिइएको हो । महोत्सव यहि […]

समाचार

पोखराबाट घान्द्रुक जाँदै गरेको जिप दुर्घटना ,सात जना घाइते

पोखरा ,४ पुस। पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६८२१ नम्बरको जिप आज अपराह्न पौने ३ बजे दुर्घटना अन्नपूर्ण गाउँपालिका १० बतासेडाँडामा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जिप सडकबाट करिब ६०० मिटर तल खसेको छ । जिपमा सवार ७ जनामध्ये ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बसन्त कुमार शर्माले […]

मनोरञ्जन

पोखरामा बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव हुदै

पोखरा ,४ पुष। नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन यही पुस ९ गतेदेखि बेलुन नेपाल प्रालिले बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव गर्न लागिएको हो ।महोत्सव नौ दिनसम्म चल्नेछ । महोत्सवमा झन्डै दुई दर्जन बेलुन पोखरेली आकाशको उच्च उचाइमा पुग्ने छ । महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुका साथै साहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य […]

समाचार

टान गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई बुझायो १२ बुँदे ध्यानाकर्षण पत्र

पोखरा ,३ पुष । ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।पर्यटन क्षेत्रको विकास र व्यवसायको दीर्घकालीन प्रवद्र्धनका लागि टान गण्डकीले अध्यक्ष दाहाललाई १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।ध्यानाकर्षणपत्र बुझ्दै अध्यक्ष दाहालले प्रदेशको पर्यटन विकासको लागि टान गण्डकीसँग सहकार्य गरेर अगाडी बढ्ने बताए । उनले […]

समाचार

पोखराको हरित यातायात प्रणाली विकास परियोजना तिन चरणमा सम्पन्न गरिने

पोखरा, २० मङ्सिर । पोखराको हरित यातायात प्रणाली विकास परियोजना तिन चरण गरी सम्पन्न गरिने छ। यस परियोजनाको पहिलो चरणमा सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिनेछ । यस्तै दोस्रो चरणमा हरित यातायात प्रणालीको विकास गरिने छ भने, तेस्रो चरणमा दिगो हरित यातायात प्रणालीको विकास गर्ने गरी प्रतिवेदन तयार गरिएको छ ।यस  सम्बन्धी अध्ययन […]

समाचार

पोखरा नगरसभाको विशेष बैठक २३ गतेसम्मका लागि स्थगित,आफूनिकटका कर्मचारी छानेर फालेको एमालेको आरोप

पोखरा, २०मंसिर। पोखरा महानगरपालिकाको नगरसभाको विशेष बैठक २३ गते सम्मका लागि स्थगित भएको छ ।पोखरा महानगरपालिकामा करार कर्मचारीसम्बन्धी विषयलाई लिएर एमालेबाट निर्वाचित वडाध्यक्षहरुले विशेष नगर सभा मागेपछि विहीबार सभा सुरु भएको थियो ।सभा सुरु भएर उपमेयर मञ्जुदेवी गुरुङले स्वागत गरेलगत्तै मेयर धनराज आचार्यले थप छलफल गर्नुपर्ने भन्दै सभा २३ गतेसम्मका लागि स्थगित भएको जानकारी गराए […]

समाचार

पोखरा महानगरपालिकाको बिशेस नगरसभा हुदै ,अरु पालिकाबाट आएका काज कर्मचारीलाई उनीहरुकोपदाधिकार रहेकै कार्यालयमा फिर्ता पठाउनुपर्ने एमालेको माग

पोखरा ,२० मंसिर। कर्मचारी हटाउने विषयको विवाद उत्कर्षमा पुगेपछि नेकपा (एमाले) को मागका आधारमा पोखरा महानगरपालिकाको विशेष नगर सभा आज (बिहीबार) बस्दैछ । २९ कात्तिकमा एमालेले विशेष नगर सभाको लिखित माग गरेको थियो । सोही मागका आधारमा नगर सभा डाकिएको हो । नगर सभाका एजेण्डामध्ये केही एजेण्डा अदालतमा विचाराधीन भएकोले कार्यसूचीबाट हटाउन काँग्रेसले माग गरेको […]

समाचार

कर्मचारी विवादले पोखरा महानगरपालिका अशान्त,बैठकमै सुरु भयो चर्काचर्की

पोखरा, १२ मंसिर। पोखरा महानगरपालिकाको विशेष नगर सभाबारे छलफल गर्न मंगलबार बसेको बैठकमा काँग्रेस र एमालेका वडाध्यक्षबीच चर्काचर्की भयो । पोखरा उपत्यका नगर विकास समिति कार्यालयमा बसेको बैठकमा दुई पार्टीका वडाध्यक्षबीच चर्काचर्की भएको हो । ‘अवस्था असमान्य बनेको हो । हात हाल्ने परिस्थिति नै बन्न लागेपछि बैठक स्थगित भयो,’ एक वडाध्यक्षले भने । काँग्रेसबाट निर्वाचित […]

स्वास्थ्य

पोखरामा डेंगु सङ्क्रमण तिब्र ,चार हजार भन्दा बढी नाग्यो

पोखरा ,५ असोज। कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण छ गुणाले बढेको छ ।महानगरको स्वास्थ्य महाशाखाका अनुसार भदौ पहिलो साता डेंगु सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकामा महिना दिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो । महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले सङ्क्रमितको सङ्ख्या ३१ सयबढी पुग्न नदिइ डेंगु रोकथाम गर्ने […]