प्रकृति लम्साल मृत्यु प्रकरण ; होस्टल फर्किएर पढाइ जारी राख्नका लागि आठ बुँदे शर्त
पोखरा ,६ फाल्गुन। भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत बुटवल स्थायी घर भएकी छात्रा प्रकृति लम्सालको मृत्यु भएपछि नेपाली विद्यार्थीले भारतीय पक्षबाट असुरक्षित महसुस भएको भन्दै होस्टल फर्किएर पढाइ जारी राख्नका लागि आठ बुँदे शर्तहरु अघि सारेका छन् । १. न्याय सुनिश्चित गरिनुपर्छ । घटनामा संलग्न दोषीहरूलाई कानुनअनुसार कारबाही गरिनुपर्छ । २. प्रहरी अनुसन्धान गरिनुपर्छ । होस्टल […]