बीआरआईमा कांग्रेसले फरक मत राख्दा कार्यान्वयनको पक्षमा देखियो अन्य दलको बहुमत
काठमाडौं, १० मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ परियोजनाको कार्यान्वयन योजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्न सरोकारवालाहरूले सुझाव दिएका छन् । तर, सत्ता साझेदार दल नेपाली कांग्रेसले भने यसमा फरक मत राखेको छ । उसले सहयोग लिनुपरे बीआरआईमार्फत नभएर छुट्टै दुई पक्षीय सम्झौता गरेर पनि लिन सकिने प्रधानमन्त्रीलाई सुझाव […]