समाचार

निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा मुकुना हात्तीको मृत्यु

चितवन ,२४ माघ। चितवन राष्ट्रिय निकुञ्ज र नजिकका वरपरका सामुदायिक वनमा देखिने जंगली हात्ती मकुनालाई गोली लागेर मृत्यु भएको घटनामा संरक्षणकर्मीहरूले विरोध जनाएका छन् । उनीहरूले मकुनालाई निकुञ्जको कोर क्षेत्रमा पठाउने नाममा गोली हानेर मार्नु गलत भएको जिकिर गरेका छन् ।जंगली भाले हात्तीकै कारण निकुञ्जको हात्ती प्रजनन् केन्द्रका पोथी हात्तीहरू गर्भिणी हुने गरेको तथ्य हुँदाहुँदै […]