श्वासप्रश्वासमा समस्या आएको १२ घण्टामा मरे ३० भन्दा बढी याक र चौंरी
पोखरा ,९ पुष। श्वासप्रश्वासमा समस्या आएपछि मुगुको उच्च हिमाली क्षेत्र मुगुम कार्मारोङ्ग गाउँपालिकामा ३० भन्दा बढी याक र चौंरीहरु मरेका छन् । गाउँपालिकाको वडा नम्बर २ स्थित कार्मारोङ्गमा चौंरी र याकमा श्वासप्रश्वासमा समस्या देखिने र पहिलो लक्षण देखिएको १२ घण्टाभित्र मृत्यु हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ‘नाकबाट रगत निस्कने, […]