राजनीति

रबि लामिछाने लाई हिरासत मा राख्न १० दिन म्याद थप

पोखरा ,२० कार्तिक। सहकारी ठगि परकरणमा पक्राउ परेका रबि लामिछाने माथि अनुसन्धान गर्न अदालत ले थप १० दिन म्याद थपेको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार लामिछानेलगायत ५ जनालाई हिरासतमा राख्ने म्याद १० दिन थपेको हो ।लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर […]

समाचार

रास्वपाले सहकारीको मुद्धालाई सडक र सदनबाट निरन्तर उठाउने

पोखरा , ८ कार्तिक। स्वतन्त्र पार्टीले सहकारीको मुद्धालाई सडक र सदनबाट निरन्तर उठाइरहने बताएको छ । बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी रास्वपाका नेताहरुले सहकारीको मुद्धालाई सडक र सदनबाट निरन्तर उठाउने बताएका हुन । नेताहरुले आफुहरुको प्रदर्शन रविलाई छुटाउनका लागी नभइ सहकारी ठगीमा संलग्न सम्पुर्णलाई कानुनको दायरामा ल्यानका लागि दवाव दिन भएको समेत बताएका छन […]

समाचार

रवि लामिछानेलाई दोस्रो पटक कास्की अदालतमा पुर्याइयो

पोखरा , ८ कार्तिक। सहकारी प्रकरणमा पक्राउ परेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । दुवैजनालाई अहिले अदालतको परिसरमा राखिएको लामिछानेका तर्फबाट बहस गरिरहेको अधिवक्ता डा नारायण कडेलले जानकारी दिए । सडकमा लामिछानेको समर्थनमा प्रदर्शन चर्कीन थालेपछि प्रहरीले अदालतको ढोका खुल्न साथ भित्र छिराएको […]

राजनीति

मान्छे बेचेर राजनीतिमा आएको हैन मान्छे बचाएर आएको हो ; रबि लामिछाने

कास्की ,६ असोज दश दिने भ्रमणका लागि शनिबार राति चीन गएको रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको टोली सोमबार बिहानै स्वदेश फर्किने भएको छ ।विकसित पछिल्लो राजनीतिक अवस्थाले टोली सोमबार बिहानको पहिलो फ्लाइटबाट काठमाडौं फर्किन लागेको रास्वपाका कार्यवाहक प्रवक्ता गणेश कार्कीले जानकारी दिए ।चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको […]